02/08/2026
Nims Dai " Giving up is not in the blood Sir"
एक साहसी गुर्खा सैनिक साथै विश्व मा नेपाल अनि नेपालीलाई चिनाउन सफल पर्वतारोही, गिनीज बुक मा धेरै रेकर्ड राख्नु भएको Nirmal Purja Magar MBE आज हामी माझ रहनु भएन......!!!
हजुर आज नरहे पनि हजुर काे लिगेसी सधैं भरि विश्व ले सम्झिने छ दाजु.... RIP