14/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! 🌸🇳🇵
नयाँ उत्साह, नयाँ उमङ्ग र नयाँ सङ्कल्पका साथ यो वर्ष हामी सबैको जीवनमा सुख, शान्ति र समृद्धिको आधार बनोस्। बितेका मिठा-नमिठा पलहरूलाई बिर्सिएर आगामी दिनहरूलाई अझ उज्यालो बनाउने प्रेरणा मिलोस्।
नयाँ वर्ष २०८३ को उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौँ।
#शुभकामना