29/05/2025
मिति : २०८२/०२/१५
हामी किरातीहरुको महान चाड उभौली साकेला/साकेवा "५०८५" मिति २०८२/०२/१७ गते मनाइने तय भएको हुदा तपाईको साकेला नाच टोलि / समूह उपस्थित गरी कार्यक्रमको सोभा बढाई दिनु हुन सादर अनुरोध गर्दछौ। 🙏🙏🙏🙏🙏🙏
किरात राई राई साकेला उधौली उभौली चाड सन् रक्षण समिति
चौदण्डीगढी नगरपालिका ६, सातधारे
समय : ११ बजे देखि