New mission Nepal

New mission Nepal सत्य तथ्य निष्पक्षको खोजीमा छौँ हामी
आउनुहोस् नयाँ पेजमा साथी बन्नुहोस् ।

new mission Nepal .com

07/08/2026

१० लाख र १ लाख विजेतालाई अर्थमन्त्रीको बधाई फोन भिडियो ।

06/08/2026

राष्ट्रिय सभामा बोलेको कुरामा मा"फी मागे गृहमन्त्री सुधन गुरुङले

06/08/2026

समाजमा यस्तै गिद्धरुपि मान्छेकै कारण समाजमा सद्भाव खल्बलिन सक्छ, सचेत बनौं । धार्मिक सद्भाव कायम राखौं ।।। एक आपसमा प्रेम बाढाैं 🙏🙏

02/08/2026

सगरमाथाको देशले आज एक अदम्य साहसी सपुत गुमाएको छ। आफ्नै अटल विश्वास र असीमित साहसका बलमा असम्भवलाई सम्भव तुल्याउँदै निर्मल पुर्जा (निम्सदाइ) ले नेपालको शिर विश्वभर उच्च बनाउनुभयो। हिमाल झैं अटल उहाँको योगदान र अद्वितीय प्रेरणा हरेक नेपालीको हृदयमा सधैँ जीवित रहनेछ।

01/08/2026

विश्वको १२औं अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा निर्मल पुर्जा (निम्स दाइ) सहित ६ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ । सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

30/07/2026

हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्भाह गर्दै यो सुन्दर र शान्त नेपाली आकासमा मडारिएको अशान्तीको बादल हटाउनु पर्नेछ।

30/07/2026

सुनसरी घटनाका घाइतेहरूको अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता विराटनगरस्थित विराट नर्सिङ होम पुग्नुभएको छ।

29/07/2026

आफूलाई स्वघोषित माता बताउने सुर्खेतको पाथिभारा भाले माताको याे खालकाे अक्षम्य र गम्भीर कार्यकाे जति भर्सना गरेपनि सकिदैन् ।यता विशेष ध्यानाकषिर्त होस् ।

29/07/2026

सहकारीको समस्या समाधान गर्छु, साथ दिनुहोस्, दबाब होइन: मन्त्री प्रतिभा रावल ।

27/07/2026

😢अरूको पैसा कहिले तिर्छस्?’ भन्दै गायक अशोक दर्जीमाथि कु'टपिट भएको भिडियो भाइरल, वास्तविकता भने अझै खुलेको छैन। भाइरल भिडियोमा केही व्यक्तिले पैसा माग्दै अशोक दर्जीमाथि हातपात गरेको देखिन्छ 😢। यो दृश्यले उनका शुभचिन्तक र दर्शक सबैलाई निकै भावुक बनाएको छ। तर, यो घ टना किन भयो, कसको पैसा थियो र वास्तविकता के हो भन्ने विषयमा अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन। सत्यतथ्य भने खुल्न बाँकी छ ।

Adresse

Democratic Republic Of The
KATHMANDU

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque New mission Nepal publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager