31/07/2026
अखिल असम गोर्खा छात्र संघ केन्द्रिय समितिद्वारा आयोजित शपथ ग्रहण तथा विदाई सम्मान समारोहमा हामी पूर्व डेफेली आञ्चलिक समिति सहभागी भई नवगठित समितिलाई हार्दिक शुभकामना व्यक्त तथा पूर्व नेतृत्वलाई विदाई सम्मान गर्दछौ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दै, विद्यार्थी, समाज र गोर्खा समुदायको हितमा अझ प्रभावकारी ढंगले कार्य गर्नुहुनेछ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछौँ।
जय AAGSU!
All Assam Gorkha Students' Union
All Assam Gorkha Students' Union, Tamulpur District Committee