Games & Welfare Society Burmaik

Games & Welfare Society Burmaik Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Games & Welfare Society Burmaik, Organisation à but non lucratif, Democratic Republic of the.

05/11/2025
04/10/2024

बरमेक सिन्कोना बगानमा सम्पन फूटबल खेलको समापन कार्यक्रमबारे जानकारी दिदै संस्थाका मूल सचिव सिमोन राई...

GAMES & WELFARE SOCIETY BURMAIK द्वारा आयोजित खुल्ला गान्धी जयन्ती लाते भकुण्डो प्रतियोगिताको आज फाइनल खेल एक भव्य कार्य...
03/10/2024

GAMES & WELFARE SOCIETY BURMAIK द्वारा आयोजित खुल्ला गान्धी जयन्ती लाते भकुण्डो प्रतियोगिताको आज फाइनल खेल एक भव्य कार्यक्रम बिच सम्पन भएको छ। आजको फाइनल खेलमा GEORGEON FC CHAMPION बनेको छ।
GEORGEON F C VS LOTUS FA माझ भएको आजको फूटबल फाइनल खेलमा GEORGEON F C ले पेनलटिक सुट आउटमा बिजय हासिल गरेको छ। यसरी नै महिला फूटबल खेलको फाइनल आज SORENG GIRLS SIKKIM VS D.S.G.A KALIMPONG बिच भएको थियो। जसमा D.S.G.A KALIMPONGले सुन्यको विरूद्ध दुइ गोल गरि विजय बनेको छ। आजको कार्यक्रमको मुख्य अतिथि कालेबुङका विधायक रूदेन साधा लेप्चा रहेका थिए भने विशिष्ठ अतिथिका रूपमा क्षेत्रिय सभासद विरे राई रहेका थिए। भने अन्य धेरै अतिथिहरू उपस्थित रहेका थिए।
फोटो स्टोरि : Creation Production

"GEORGEON FC CHAMPION AT BURMAIK"GEORGEON F C VS LOTUS FA माझ भएको आजको फूटबल फाइनल खेलमा GEORGEON F C ले पेनलटिल सुट आउ...
02/10/2024

"GEORGEON FC CHAMPION AT BURMAIK"
GEORGEON F C VS LOTUS FA माझ भएको आजको फूटबल फाइनल खेलमा GEORGEON F C ले पेनलटिल सुट आउटमा बिजय हासिल गरेको छ।

2nd semi final
30/09/2024

2nd semi final

30/09/2024

GAMES & WELFARE SOCIETY BURMAIK द्वारा आयोजित खुल्ला गान्धी जयन्ती समारोह खुल्ला लाते भकुण्डो प्रतियोगिताको आजको पहिलो सेमी फाइनल खेल सम्पन भएको छ। उक्त बिषयबारे आयोजक समितिका मूल सचिव सिमोन राई जानकारी दिएका छन्।

30/09/2024
GAMES & WELFARE SOCIETY BURMAIK द्वारा आयोजित खुल्ला गान्धी जयन्ती खुल्ला लाते भकुण्डो प्रतियोगिताको आजको पहिलो सेमी फाइ...
29/09/2024

GAMES & WELFARE SOCIETY BURMAIK द्वारा आयोजित खुल्ला गान्धी जयन्ती खुल्ला लाते भकुण्डो प्रतियोगिताको आजको पहिलो सेमी फाइनल खेल LANZING BOYS VS LOTOUS F A माझ भएको थियो। खेल खुबै रोचक बनेको थियो भने, LOTOUS F A सुन्यको विरूद्धले दुइ गोल गरि विजय भइ फाइनल खेलमा प्रवेश गरेको छ।
यसरी नै आजको महिला फूटबलको सेमी फाइनल खेल ALGARHA H.S SCHOOL VS D.S.G.A KALIMPONG माझ सम्पन भएको छ। भने, उक्त खेलमा D.S.G.A KALIMPONG विजय बन्दै फाइनल खेलमा प्रवेश गरेको छ।
आजको कार्यक्रमका मुख्य अतिथि:
1. अर्पण सुब्बा, पञ्चायत सभाप्ति १२ नामफिङ दक्षिण सिक्किम
विशिष्ठ अतिथिहरू:
2. मणी कुमार भूजेल,
३. गोमा देबी छेत्री
4. शिव कुमार विश्वकर्म
5. सोम बहादुर सुब्बा
6. मषिण लिम्बु
7. अनुषका भूजेल
8. आर टि शेर्पा
9. जे बि खवास
10. आर बि मुखिया

28/09/2024

1st semi final

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Games & Welfare Society Burmaik publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager