Association of Nepali Diasporas

Association of Nepali Diasporas ए, तपाईं नेपालीभाषी हो ?

एउटा संकल्प, एउटा अठोट, एउटा अभियान !
‘म नेपालीभाषी हुँ’ भन्नासाथ तपाइँको छाती गर्वले फुल्छ होइन ? अझ परदेशमा ‘म नेपालीभाषी हुँ’ भनेर पहिचान दिँदा त झन् कस्तो शान हगि ?
रहर,परिबन्द,देखासिकी वा अन्य बिबिध कारण हामी धेरै नेपालीभाषीहरु सुदुर भूतकालदेखि नै परदेशी हुन बाध्य छौँ। कति धेरै नेपालीका सन्तान दर सन्तान परदेशमैं बसोबास गरिरहेका छन् । उनीहरु नेपालीभाषी हुँ भन्दा गौरव अनुभूत गरिरहेका हुन्छन् ।


प्यारो मातृभूमिमा कुनै उत्सव भए परदेशमा रहेका प्रवासी नेपालीहरुलाई पनि उत्सव हुन्छ;मातृभूमिमा कुनै संकट आए प्रवासीलाई बढि दुख्छ । देश बढी दुख्नी भनेकै प्रवासीलाई हो ।
देश छोडियो,अब मेरो भूमिका सकियो; देशप्रतिको चासो र चिन्ता सकियो !? होइन । केहि गर्न सकिन्छ । बरु थोरै गर्न सकिन्छ ।आउनुस् आजै एउटा संकल्प गरौँ, एउटा अठोट गरौँ । प्रवासमा रहेर पनि देशको सामाजिक उन्नति र श्री वृद्धिमा सकारात्मक भूमिका खेल्नी एउटा अभियान अघि बढाऔँ !

10/21/2025

Happy Dipawali !

03/30/2025

१६ चैत, बिर्तामोड । अमेरिकाबाट डिपोर्ट भएका ४ भुटानी शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...

Address

North America
Windsor, ON

Website

Alerts

Be the first to know and let us send you an email when Association of Nepali Diasporas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Association of Nepali Diasporas:

Share