Independent Nepali Diaspora Network- Canada

Independent Nepali Diaspora Network- Canada Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Independent Nepali Diaspora Network- Canada, Nonprofit Organization, Mississauga, ON.

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धता दस्तावेज “वाचा पत्र २०८२...
02/19/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धता दस्तावेज “वाचा पत्र २०८२” सार्वजनिक गरेको छ। “स्थिति बसाल्ने संकल्प” भन्ने मूल नारासहित प्रस्तुत यो वाचा पत्रले सुशासन, पारदर्शिता, आर्थिक सुधार, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा समृद्ध नेपाल निर्माणप्रति हाम्रो स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गर्दछ।
जनताको विश्वासलाई केन्द्रमा राख्दै, प्रणाली सुधार र परिणाममुखी शासनमार्फत देशलाई स्थिरता, समृद्धि र सुशासनको दिशामा अघि बढाउने हाम्रो दृढ प्रतिबद्धता यस वाचा पत्रमार्फत व्यक्त गरिएको छ।

Independent Nepali Diaspora Network–Canada invites you to an important online discussion on the upcoming election. 🇳🇵 🇨🇦...
01/22/2026

Independent Nepali Diaspora Network–Canada invites you to an important online discussion on the upcoming election. 🇳🇵 🇨🇦

Your voice matters—let’s discuss, reflect, and move forward together.

Jan 23 | 5:30 PM PST | 8:30 PM EST

Join Zoom Meeting
https://us05web.zoom.us/j/81246979506?pwd=yi28iYcnZqb3MDdkZr24mqpBnLQqSc.1
Meeting ID: 812 4697 9506
Passcode: RSP2082

01/08/2026
01/05/2026

Janata ko maya Aasha ra Varosa Hamro Rabi dai 🔔🔔

🙏🙏🙏🔔🔔🔔
12/29/2025

🙏🙏🙏🔔🔔🔔

यो एतिहासिक खुशी  प्रदान गरी देश र जनतामा आशा प्रदान गर्नु हुने आदरणीय ,रबि दाई , बालेन शाह , डा. स्वोर्णिम वाग्ले , डिप...
12/28/2025

यो एतिहासिक खुशी प्रदान गरी देश र जनतामा आशा प्रदान गर्नु हुने आदरणीय ,रबि दाई , बालेन शाह , डा. स्वोर्णिम वाग्ले , डिपी अर्याल , शिषिर खनाल, पुकार बम लगाएत सबै जनाको अतुलनिय योगदान सम्मान योग्य छ ! अब यो माहान अबसर फागुन २१ को चुनाब मार्फत अनुमोदन गराई देश बिकासमा लगाऊ , भ्रस्ट , दलालहरुलाई हेलिकोप्टर मा होइन बएल गाडा मा भगाऊ ! 🔔🔔🔔🔔🔔

Address

Mississauga, ON
L5W0C1

Alerts

Be the first to know and let us send you an email when Independent Nepali Diaspora Network- Canada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share