16/06/2026
पिकनिक सम्बन्धी सुचना
***********************
यही आगामी जुलाई महिनाको चार तारीक शनीवारका दिन नेपाली साँस्कृतीक समुदाय बेल्जीयमको आयोजनामा अत्यन्त रमणीय पर्यटकीय स्थान डिनान्ट मा एक सँस्कृतीक कार्यक्रम साथै बनभोजको कार्यक्रम रखीएकोले उक्त कार्यक्रममा सहभागीताको ईच्छुकहरुले बस यात्राको लागी समयमै बसको सिट बुक गराउँनका यो सुचना जारी गरिएको छ ।
४ जुलाई शनीवार : समय बिहान ७.३० बजे : बस छुट्ने स्थान लुवेन स्टेसन : र डिनान्ट बाट फर्कीने समय साँझ ७.०० बजे । शुल्क जम्मा २५ यूरो मात्र । Part 8