02/02/2022
जेष्ठ नागरीक सेवा आश्रम ,नया भवनको नीर्माणको हात्तीपाईलेको काम सकिएको अवस्था, बागमती प्रदेश सरकार,भौतीक पुर्वाधार मन्त्रालयबाट रकम विनीयोजन गर्नु हुने माननीय रामेशवर फुयाल ज्यु प्रती आभार साथै भवन निर्माणको समितीले चाडो कामलाई अगाडी बडाउनु हुदै छ वहांहरु सबैमा आभार ।