Adarsha Secondary School Biratnagar,Morang

Call Directions Website Contact the organization

Adarsha Secondary School Biratnagar,Morang Adarsha Secondary School Biratnagar (आदर्श मा.वि.विराटनगर -७ )

कक्षा १० को एकाइ ३ हाम्रो सामाजिक मूल्य र मान्यता अन्तर्गत  पाठ ८ हाम्रो सामाजिक दायित्व अन्तर्गत वृद्ध आश्रमको भ्रमण गर...
28/09/2026

कक्षा १० को एकाइ ३ हाम्रो सामाजिक मूल्य र मान्यता अन्तर्गत पाठ ८ हाम्रो सामाजिक दायित्व अन्तर्गत वृद्ध आश्रमको भ्रमण गरी त्यहाँ हुनुभएका जेष्ठ नागरिक तथा असहाय र अपाङ्गता भएका व्यक्तिहरू बाट ज्ञान सीप अनुभव हासिल गर्दै कक्षा १० का विद्यार्थीहरू

विद्यालयमा स्काउटका विद्यार्थीहरु मेडिटेसन गर्दै !!
27/09/2026

विद्यालयमा स्काउटका विद्यार्थीहरु मेडिटेसन गर्दै !!

आज मिति २०८३ साल असोज ८ र ९ गते प्रतिकूल मौसमका कारण विराटनगर महानगरपालिकाको सूचनाअनुसार विद्यालय बन्द रहने व्यहोरा सम्प...
24/09/2026

आज मिति २०८३ साल असोज ८ र ९ गते प्रतिकूल मौसमका कारण विराटनगर महानगरपालिकाको सूचनाअनुसार विद्यालय बन्द रहने व्यहोरा सम्पूर्ण अभिभावक, विद्यार्थी ,शिक्षक, कर्मचारीमा जानकारीका लागि अनुरोध छ।

20/09/2026
20/09/2026

I got over 4,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

20/09/2026

संविधान दिवस २०८३

वाल दिवस, विज्ञान दिवस, शिक्षा दिवस तथा विश्वकर्मा पुजा २०८३ का केही सम्झना !!
18/09/2026

वाल दिवस, विज्ञान दिवस, शिक्षा दिवस तथा विश्वकर्मा पुजा २०८३ का केही सम्झना !!

आज मिति २०८३-५-३१ गते संधिय सांसद सरिता महतो समावेशी शिक्षा सम्वन्धी अनुगमनको क्रममा विद्यालयमा !! समावेशी शिक्षा को वर्...
16/09/2026

आज मिति २०८३-५-३१ गते संधिय सांसद सरिता महतो समावेशी शिक्षा सम्वन्धी अनुगमनको क्रममा विद्यालयमा !! समावेशी शिक्षा को वर्तमान अवस्था र भावी योजनाका वारेमा बृहत छलफल !!

वाल दिवस को अवसरमा भएका विभिन्न प्रतियोगिता मध्ये गायन प्रतियोगिता कक्षा ६ -७निम्बस दाहाल प्रथम कुस्मा नेपाल द्वितीय सुभ...
12/09/2026

वाल दिवस को अवसरमा भएका विभिन्न प्रतियोगिता मध्ये गायन प्रतियोगिता
कक्षा ६ -७
निम्बस दाहाल प्रथम
कुस्मा नेपाल द्वितीय
सुभज्ञ लोहनी तृतीय
#चित्रकला प्रतियोगिता विजयी विद्यार्थीहरू
कक्षा ९ / १० समूह
१) प्रथम कृष्णकुमार शर्मा ।
२) द्वितीय आयुषी मण्डल ।
३) तृतीय चन्द्रिका शाह ।
कक्षा ६ / ८ समूह
१) प्रथम सिद्धि पण्डित ।
२) द्वितीय शुभश्री पोखरेल।
३) तृतीय अनुकुमारी यादव।
कक्षा ८ - १०
दिव्यान्सीपोखरेल प्रथम
आरुसी मेहेता द्वितीय
सगुन थापा तृतीय
#बुद्धिचाल प्रतियोगिता
कक्षा ६ -८
दिव्यांश आर्या प्रथम
जयस पौडेल द्वितीय
प्रियांशु झा तृतीय
कक्षा ९ -१०
रियान यादव प्रथम
सन्तोष साह द्वितीय
दर्शन दाहाल तृतीय
सवैलाई हार्दिक वधाई छ ।

12/09/2026

वाल दिवसको अवसरमा वालविकासका विद्यार्थीहरु !! विभिन्न खेल खेल्दै !! secondary school biratnagar

Address

Adarsha
Shahzadpur
NO

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779852074408

Alerts

Be the first to know and let us send you an email when Adarsha Secondary School Biratnagar,Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Adarsha Secondary School Biratnagar,Morang:

Shortcuts

Share