Myagdi Jaljala Pariwar Australia

Myagdi Jaljala Pariwar Australia Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Myagdi Jaljala Pariwar Australia, Community Organization, Sydney.

"जलजला" म्याग्दी जिल्लाको पर्यटकिय स्थलमध्ये एक हो र यो समुन्द्र सतहदेखि 3410 मिटरमा अवस्थित छ र यस क्षेत्रबाट विभिन्न हिमालहरु जस्तै धौलागिरी हिमाल, गुर्जा हिमाल, अन्नपुर्ण हिमालका साथै विभिन्न रमणीय दृश्यहरु अवलोकन गर्न सकिन्छ .....................................

10/06/2026
🏆 हार्दिक बधाई! 🏐१०औँ MONA Cup Volleyball Tournament 2026 मा विजेता बन्न सफल Myagdi Jaljala Pariwar Australia पुरुष भलिब...
10/06/2026

🏆 हार्दिक बधाई! 🏐

१०औँ MONA Cup Volleyball Tournament 2026 मा विजेता बन्न सफल Myagdi Jaljala Pariwar Australia पुरुष भलिबल टिम लाई हार्दिक बधाई तथा शुभकामना।

खेलाडीहरूको मेहनत, टिमवर्क, अनुशासन र उत्कृष्ट प्रदर्शनले हामी सबैलाई गौरवान्वित बनाएको छ।

हाम्रो टिमका गर्विला sponsor Global Consult Education, Migration Global Consult Parramatta and Visa Services लाई विशेष धन्यवाद, साथै सम्पूर्ण खेलाडी, प्रशिक्षक, समर्थक, स्वयंसेवक र आयोजक टिमप्रति आभार।

फेरि पनि हाम्रा Champions लाई हार्दिक बधाई! 🏆👏
Deepak Chhetri

Champion🏆🏆🏆
07/06/2026

Champion🏆🏆🏆

07/06/2026

JPA vs Pokhara 3rd set

🎉 शीर्ष प्रायोजक घोषणा 🎉हामी Myagdi Jaljala Pariwar Australia को तर्फबाट Global Consult Education and Visa Services लाई ...
06/06/2026

🎉 शीर्ष प्रायोजक घोषणा 🎉

हामी Myagdi Jaljala Pariwar Australia को तर्फबाट Global Consult Education and Visa Services लाई हाम्रो Title Sponsor को रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौँ।

हाम्रो समुदायको विकास, एकता, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूलाई निरन्तर अगाडि बढाउन उहाँहरूको साथ, सहयोग र विश्वास अत्यन्त महत्वपूर्ण छ।

Global Consult Education and Visa Services लाई हाम्रो कार्यक्रम र समुदायप्रति देखाउनुभएको माया, समर्थन र सहकार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 🙏

हामी आगामी दिनहरूमा पनि यस्तै सहकार्य र सकारात्मक सम्बन्ध निरन्तर रहने विश्वास गर्दछौँ।





Global Consult Parramatta
Deepak Chhetri

Address

Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when Myagdi Jaljala Pariwar Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Myagdi Jaljala Pariwar Australia:

Share