हामी थारु - Hami Tharu

हामी थारु  - Hami Tharu Promoting Tharu traditions, music, art, and news to the world.

Join us in celebrating our culture and keeping it alive for future generations🙏

Email :- [email protected]

22/05/2026

कसैसँग डराउदिन भन्ने व्यक्ति पनि पाल्पा बुटवल सडकखण्डमा यात्रा गर्दा भगवान मेरो रक्षा गरिदिनुस् भन्ने गर्छः रास्वपा सांसद श्रद्धा कुँवर

22/05/2026

किसानको समस्याबारे अमरकान्त चौधरीः किसान बलियो भयो भने देशको अर्थतन्त्र बलियो हुन्छ, मल-बिउ र सिचाईको सुनिश्चितता गरियोस्, आधुनिक कृषि उपकरण विशेष अनुदान दिईयोस्, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ठोस योजना ल्याईयोस्

21/05/2026

बानेश्वरमा आन्दोलन गर्ने युवा पुस्तालाई रोजगारीको सिर्जना गरेर मात्रै यो देशलाई रितो हुनबाट जोगाउन सकिन्छः स्मृति सेन्चुरी

21/05/2026

आज पनि प्रधानमन्त्री बालेन शाह नआएपछि सदन अवरुद्ध, ऐन महरले १ मिनेटको समय नमान्दा रिसाए सभामुख

21/05/2026

सांसद अशोक चौधरीको मागः ईटहरीमा तत्काल दमकलको व्यवस्था गरियोस्

21/05/2026

प्रतिनिधि सभा बैठकः २०८३ जेठ ७ गते बिहिबार-LIVE

20/05/2026

प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो, प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैनः सञ्चारमन्त्री विक्रम तिमल्सिना

20/05/2026

सभामुखको चेतावनी लगतै जुरुक्कै उठे हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका सांसदहरुलाई मर्यादाविपरित कार्य गरेको भन्दै सभामुखले चेतावनी दिए पनि मानेन हर्क साम्पा

20/05/2026

प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिमा कानुनमन्त्री सोबिता गौतमले गरीन् प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक, २०८३ प्रतिनिधि सभामा पेस

पसिना, अनुशासन र दृढ संकल्पसहित राष्ट्रिय महिला फुटबल टिमको SAFF महिला च्याम्पियनसिपको लागि आजको दिनको तयारी
20/05/2026

पसिना, अनुशासन र दृढ संकल्पसहित राष्ट्रिय महिला फुटबल टिमको SAFF महिला च्याम्पियनसिपको लागि आजको दिनको तयारी

20/05/2026

प्रतिनिधि सभा बैठकः २०८३ जेठ ६ गते बुधबार-LIVE

Address

Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when हामी थारु - Hami Tharu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हामी थारु - Hami Tharu:

Share