19/09/2026
INLS र WACCI NSW को संयुक्त आयोजनामा सम्पन्न “Voices for Nepal: Poetry of Solidarity and Hope “ कार्यक्रमका क्रममा खिचिएका केही सुन्दर तथा सम्झनायोग्य तस्बिर र भिडियोहरू यहाँ प्रस्तुत गरिएको छ।
यस कार्यक्रममा कविता, सिर्जना र भावनाका माध्यमबाट आपसी एकता, सद्भाव, सहकार्य र मानवीय संवेदनालाई अभिव्यक्त गरिएको थियो। विभिन्न स्रष्टा तथा सहभागीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण र जीवन्त बनाएको थियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण आयोजक, स्रष्टा, कलाकार, अतिथि तथा सहभागीहरूमा हार्दिक धन्यवाद।
https://www.youtube.com/watch?v=4kfk4auX1dk