02/09/2026
म तनहुंमा जन्मेपनि मेरो बाबाको कामको सिलसिलामा मेरो बाल्यकालको केही समय रसुवा,धुन्चेमा बिते ।आज तेहि गाऊ शोकमा डुबेको देख्दा म आफु अस्ट्रेलियाबाट रहेपनि यति खेर म नेपाल भएकाले रसुवा र आसपासको क्षेत्रमा राहत लेर म आफै जादैछु ।
यदि यहाहरुपनि पुन्य कमाऊन चाहनुहुन्छ भने सहयोगको लागि जोडिन सक्नुहुन्छ ॥
Saroj Bhattarai
What’s app 0431333640
☎️9810127100