Global Gospel Ministry

Global Gospel Ministry Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Global Gospel Ministry, Nonprofit Organization, Auburn, Sydney NSW, Sydney.

Global Gospel Ministry is Christ-Centered Ministry running in the collaboration with the churches that believe in eternally existed true living Trinity God: The Father, The Son, and The Holy Spirit.

पास्टर लाजरस थुलुङलाई जन्मदिनमा ५० लाखको किया मोटर उपहार११ फागुन २०८२, ललितपुर।ज्योती ग्रेट कमिसन फेलोसिपका पास्टर लाजरस...
27/02/2026

पास्टर लाजरस थुलुङलाई जन्मदिनमा ५० लाखको किया मोटर उपहार

११ फागुन २०८२, ललितपुर।

ज्योती ग्रेट कमिसन फेलोसिपका पास्टर लाजरस थुलुङले आफ्नो ५२औँ जन्मदिनको अवसरमा करिब रु. ५० लाख मूल्यको किया मोटर उपहारस्वरुप प्राप्त गर्नुभएको छ।

सोमबार ललितपुरको कार्यविनायकस्थित चर्च परिसरमा आयोजित विशेष कार्यक्रममा अमेरिकास्थित भुटानिज नेप्लिज चर्चेज अफ अमेरिकाका (BNCA) अध्यक्ष पास्टर सान राईले पास्टर थुलुङलाई किया मोटरको साँचो हस्तान्तरण गर्दै उक्त उपहार प्रदान गर्नुभयो।

अध्यक्ष राईका अनुसार पास्टर लाजरस थुलुङले विगत ३५ वर्षदेखि निस्वार्थ रूपमा परमेश्वरको सेवामा समर्पित हुनुभएको सम्मानस्वरुप उक्त कार उपहार प्रदान गरिएको हो। कार खरिदका लागि अमेरिकामा रहेका नेपालीभाषी चर्चका पास्टर तथा अगुवाहरू, इस्राएलमा रहेका नेपालीभाषी चर्चका सदस्यहरू र भारतमा रहेका नेपालीभाषी चर्चका सदस्यहरूले आर्थिक सहयोग गरेका थिए।

Address

Auburn, Sydney NSW
Sydney, NSW
2144

Alerts

Be the first to know and let us send you an email when Global Gospel Ministry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Global Gospel Ministry:

Share