राखु समाज अस्ट्रेलिया

राखु समाज अस्ट्रेलिया राखुमा जन्मेर अस्ट्रेलियालाइ कर्मथलो 🥰

16/07/2026

Everest Global SydneySuman BaniyaSuman Baniya - Everest Global Education / Visa

Congratulations to all the  student for your   visa  we are proud to be everest family 🥰🥰🥰
17/06/2026

Congratulations to all the student for your visa we are proud to be everest family 🥰🥰🥰

Congratulations 🎉
16/05/2026

Congratulations 🎉

राखु समाज अष्ट्रेलियाका खेलकुद समायोजक आदरणीय किसान कार्की ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।यहाँ...
16/05/2026

राखु समाज अष्ट्रेलियाका खेलकुद समायोजक आदरणीय किसान कार्की ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यहाँको सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनहरूमा अझ उच्च सफलता, उन्नति र प्रगतिका साथ समाजसेवामा निरन्तर अग्रसर रहिरहनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

साथै, यहाँले नेतृत्व गरिरहनुभएको राखु समाज अष्ट्रेलियाले अझ सशक्त, एकताबद्ध र प्रगतिशील बन्दै समाजको हितमा उत्कृष्ट कार्य गर्दै जाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🎉🙏

15/05/2026
♥️♥️♥️🙏
15/05/2026

♥️♥️♥️🙏

🇦🇺🇦🇺🇦🇺 🆅🅸🆂🅰 🅶🆁🅰🅽🆃🅴🅳 🇦🇺🇦🇺🇦🇺
Congratulations Miss. Pashupati Shrestha on your successful student visa grant to continue your studies in Australia. This is an incredible milestone that opens doors to countless possibilities and exciting adventures. May your journey be filled with joy, success, and treasured memories that will shape your future in the most extraordinary ways.
Remember that we're here to assist you in any way possible for your further career
Best wishes for the amazing journey ahead!

𝓕𝓸𝓻 𝓶𝓸𝓻𝓮 𝓲𝓷𝓯𝓸𝓻𝓶𝓪𝓽𝓲𝓸𝓷, 𝓿𝓲𝓼𝓲𝓽 𝓸𝓾𝓻 𝓸𝓯𝓯𝓲𝓬𝓮 𝓪𝓽:
☎ Sydney 02 72591165 / 0452 499 326 / 0426 877 147
☎️ Perth +61 861 570 082
☎️ Pokhara +977 61 583601 / 590287 / +977 98266329867
☎️ Beni +977 9847650687 / 069522095
☎️ Kathmandu+977 05915168 / +977 9851315882 See less See less

म्याग्दी जिल्ला भलिबल कवर्डहल निर्माण अभियान (Australia)म्याग्दी जिल्ला भलिबल खेलको उर्वर भूमि रहेतापनि धेरै प्रतिभाशाली...
02/05/2026

म्याग्दी जिल्ला भलिबल कवर्डहल निर्माण अभियान (Australia)

म्याग्दी जिल्ला भलिबल खेलको उर्वर भूमि रहेतापनि धेरै प्रतिभाशाली खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर नपाई हराउँदै जाने अवस्था देखिँदै आएको छ। यस प्रवृत्तिलाई निरुत्साहित गर्दै, जिल्ला भलिबल संघ म्याग्दीले करिब रु. ३ करोडको लागतमा आगामी ४ वर्षभित्र १००० दर्शक अट्ने क्षमताको कवर्डहल निर्माण गर्ने योजना अघि बढाएको कुरा यहाँहरू सबैमा सर्वविदित नै छ।

यसै सन्दर्भमा, Australia मा रहनु भएका सम्पूर्ण म्याग्देली दाजुभाइ तथा दिदीबहिनीहरूबाट सहयोगका लागि अनुरोध प्राप्त भएको हुँदा, यहाँका विभिन्न म्याग्देली संघ–संस्थाहरूबीच सहकार्य गरी एकद्वार प्रणालीमार्फत सहयोग संकलन गर्ने निर्णय गरिएको छ।

यस अभियानलाई MONA (Myagdi Overseas Nepalese Association Australia) को संयोजकत्वमा अगाडि बढाइएको छ भने अन्य म्याग्देली संघ–संस्थाहरू— जलजला परिवार अस्ट्रेलिया, मंगला परिवार अस्ट्रेलिया, म्याग्दी काली भलिबल युनाइटेड, राखु समाज अस्ट्रेलिया, घारा समाज अस्ट्रेलिया, पर्वत बेनी युनाइटेड क्लब तथा MONA NSW सदस्यका रूपमा सहभागी रहेका छन्।

तसर्थ, यहाँहरू सबैलाई आफ्नो इच्छा र क्षमताअनुसार यस पवित्र अभियानमा जोडिनु हुन हार्दिक अनुरोध गर्दछौं।



आर्थिक सहयोग गर्ने व्यक्तिहरूलाई गरिने सम्मान

* रु. ५०,००० भन्दा माथि सहयोग गर्ने: शिलालेखमा नाम
* रु. १,००,००० भन्दा माथि: इच्छाएको परिवारका २ जनासम्मको नाम शिलालेखमा
* रु. २,५०,००० भन्दा माथि: फोटो सहित शिलालेखमा नाम
* रु. ३,००,००० भन्दा माथि: सल्लाहकार (फोटो सहित)
* रु. ४,००,००० भन्दा माथि: संरक्षक सदस्य (फोटो सहित)
* रु. ५,००,००० भन्दा माथि: विशिष्ट संरक्षक (फोटो सहित)
* रु. १०,००,००० भन्दा माथि: प्रमुख संरक्षक (फोटो सहित)



संघ/संस्थाहरूका लागि सम्मान व्यवस्था

* रु. २,५०,००० भन्दा माथि: शिलालेखमा संस्थाको नाम
* रु. ७,००,००० भन्दा माथि: संरक्षक सदस्य (लोगोसहित)
* रु. १०,००,००० भन्दा माथि: विशिष्ट संरक्षक (लोगोसहित)
* रु. १५,००,००० भन्दा माथि: प्रमुख संरक्षक (लोगोसहित)

➡️ कुनै संस्थाको नेतृत्वमा रु. ५०,००० भन्दा माथि सहयोग गर्ने व्यक्तिको नाम पनि शिलालेखमा राखिनेछ।

➡️ रु. १०,००० देखि ४५,५५५ सम्म सहयोग गर्ने दाताहरूलाई सम्मान–पत्र प्रदान गरिनेछ र सबै सहयोगदाताहरूको विवरण अभिलेख राखिनेछ।



सम्पर्क (Contact Details)

* MONA Australia
Sushan Shrestha: +61 423 500 534
* Myagdi Jaljala Pariwar Australia
Dipendra Bhandari: 0459 406 248
* Mangala Pariwar Australia
Kismat Malla: 0413 395 513
* Myagdi Kali United
Nirmal Baniya: 0423 894 491
* Rakhu Samaj Australia
Ranjit Shahi: +61 409 552 221
* MONA NSW
Yam Budhathoki: +61 431 046 544
* Parbat Beni United Club
Rabindra Kandel: 0466 064 930
* Ghara Samaj Australia
Thakur Baruwal (Subin): 0414 772 520



Bank Details

Account Name: MONA Australia
BSB: 062112
Account Number: 10214090

अष्ट्रेलियाको PCYC Auburn मा सम्पन्न चौथो गalkot Cup मा Mona Volleyball Australia प्रथम र Myagdi Kali United दोस्रो भएको...
27/04/2026

अष्ट्रेलियाको PCYC Auburn मा सम्पन्न चौथो गalkot Cup मा Mona Volleyball Australia प्रथम र Myagdi Kali United दोस्रो भएकोमा हार्दिक बधाई। सम्पूर्ण टिममा राष्ट्रिय स्तरका खेलाडीहरू सहभागी रहनुका साथै अष्ट्रेलियामै निकै प्रतिस्पर्धात्मक भलिबल प्रतियोगिताका रूपमा PCYC Auburn मा आयोजना हुँदै आएको यो प्रतियोगिता अझ सफल हुँदै जाओस् भन्ने शुभकामना।

Address

Sydney, NSW

Telephone

+61450432282

Website

Alerts

Be the first to know and let us send you an email when राखु समाज अस्ट्रेलिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share