24/10/2026
प्रिय जेष्ठनागरिक तथा अन्य नेपाली दाजु भाई तथा दिदीबहिनीहरु,
आज भरखरै २४ अक्टोबर २०२६ मा यहा सबै जनाहरु जेष्ठनागरिकहरुलाई सम्मान गरि ग्लेनरोएमा आयोजना गरिएको दशै र डिजिटल ज्ञान कार्यक्रममा भेलाभई आयोजित कार्यक्रमलाई सफल पारि दिनु भएकोमा सबैलाई अस्ट्रेलियन नेपलीज सिनिएर सिटिजन सोटाईको तर्फबाट मूरि मूरि धन्यबाद! सबको जय होस।
- डा. नेत्र खड्का