Northshore Nepalese Community

Northshore Nepalese Community Northshore Nepalese Community established to serve the community member lives in Northshore of Sydney.

03/05/2026

Room available
-8 minutes walk to Hornsby Train station.
- Beautiful house with big gardens.
- Free internet
- one room $ 300

Contact - 0433 632 985/0433 801 426

14/04/2026

देश तथा विदेश मा रहनु हुने सम्पूण वुवा आमा दाजु भाई दिदी बहिनि हरुमा नया वर्ष २०८३ सालको उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्दछु l

हिरा गिरी. President of Northshore Nepali community

Happy New year २०८३ .
12/04/2026

Happy New year २०८३ .

नर्थसोर नेपाली कम्युनिटीद्वारा नेपाली नयाँ वर्ष एवं शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना जेम्स पार्क हन्सवेमा गरियो । ...
12/04/2026

नर्थसोर नेपाली कम्युनिटीद्वारा नेपाली नयाँ वर्ष एवं शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना जेम्स पार्क हन्सवेमा गरियो । यस कार्यक्रम सम्पन्न गराउन र सहभागी हुनुहुने सम्पूर्ण समाजका अग्रज , समाजसेवी , यस संस्थाका भूतपूर्व एवं वर्तमान पदाधिकारीज्यूहरुमा हार्दिक नमन गर्दछौ । साथै क्याटरिङ व्यबस्थापनको लागि मोमोज रेष्टुरेन्टका संचालक राम घिमिरेज्यु पनि धन्यवाद व्यक्त गर्न चाहान्छौ । यहांहरुको नयावर्ष सुखद रहोस । शुभकामना ।

25/03/2026

North shore Nepali community ले अर्पिल 12 तारिकको दिन Hornsby को James Park मा नेपालि नयाँ बर्षको शुभ कामना आदन प्रधान को साथै सानो वन भोजको आयोजना गरेको छ नर्थ मा वस्ने वुवा आमा ,दाजु भाई दिदी वैनि छोरा छोरी सबैलाइ हामि सग्ग सग्गै नया वर्ष मनाउन आउन हुनको लागि आग्रह गर्दछौ
सम्पर्क को लागि हामिहरुलाई सम्झनु होला

होलिको सबैलाई शुभकामनl 🌺🙏🏼
03/03/2026

होलिको सबैलाई शुभकामनl 🌺🙏🏼

01/03/2026

नमस्कार सवै जना लाई आज बेलुकी ठिक ५ पाच बजे pcyc को सग्ग जोडिको पार्कमा नर्थसियोर कमिटीले होलि खेल्ने आयोजना गरेको छ यहा हरु सबै जना लाई हामि हरुसगा आई होलि खेलि आफ्ने धर्म र संस्कृति जोगाउनको लागि अनुरोध गर्दछु
Northshore Nepali community

22/12/2025
नर्थसियोर नेपाली कमिनिटीले आयोजना गरेको नेपाल वाट घुम्न को लागि sydeny को नर्थसियोरमा आई वसोवास गर्नुहुने वुवा आमा हरू ल...
06/12/2025

नर्थसियोर नेपाली कमिनिटीले आयोजना गरेको नेपाल वाट घुम्न को लागि sydeny को नर्थसियोरमा आई वसोवास गर्नुहुने वुवा आमा हरू लाई एग्रिकल्चर टुर र चेरी पिकीङ को कापक्रमको केहि झलक हरू

Address

James Park
Hornsby Heights, NSW
2077

Telephone

+61285415192

Website

Alerts

Be the first to know and let us send you an email when Northshore Nepalese Community posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share