19/10/2026
🌺🙏 Happy Dashain 2083 | बडा दशैंको हार्दिक मंगलमय शुभकामना! 🇳🇵❤️
Dear Gold Coastवासी नेपाली दाजुभाइ, दिदीबहिनी, अभिभावक तथा सम्पूर्ण नेपाली समुदायमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌸
May this beautiful festival of Dashain bring happiness, good health, peace, prosperity, and success to every home. ❤️
हामी नेपालबाट टाढा Australia मा रहे पनि, हाम्रो मन, माया र पहिचान सधैँ नेपालसँग जोडिएको छ। 🇳🇵❤️🇦🇺
यो दशैंले सबैको जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र खुसी ल्याओस्। परिवार तथा प्रियजनसँगको सम्बन्ध अझ प्रगाढ बनोस्, मनमुटाव हटोस् र हाम्रो community मा प्रेम, सद्भाव र भाइचारा सधैँ कायम रहोस्।
May Goddess Durga bless everyone with strength, happiness, and prosperity. Let’s celebrate Dashain with love, respect, and togetherness! 🙏❤️
हामी जहाँ रहे पनि, नेपाली मन सधैँ एउटै! 🇳🇵❤️🇦🇺
Warm wishes from,
Nepalese Community Gold Coast Inc. (NCGC)
🌺 Happy Dashain 2083 to you and your family! 🌺