सिन्धुपाल्चोकको कथा ब्यथा

सिन्धुपाल्चोकको कथा ब्यथा सम्पूर्ण सिन्धुबासी हरुको गाउँ गाउको कथा ब्यथा बोक्ने फेसबुक पेज

13/09/2025

मैले बुझे र जाने अनुसार Gen Z आन्दोलनको परिकल्पनाकार उनी थिए । तर यिनलाई आन्दोलनको भोलिपल्टबाट देख्न पाइएन । आन्दोलन कसैले खोसिदिएको हो कि कसैको दबाबमा गायब पारियो थाहा भएन । जो थिए राम्रो थिए ।

09/09/2025

१९ जना विद्यार्थीको ज्यान गएको रवी लामिछानेलाई जेलबाट निकल्न होइन🙏
GEN G को आन्दोलनको उद्देश्य कुनै पनि पार्टीको नेता निकाल्ने थिएन कहिले पनि । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू सावधान !
आजको जित नेपाली जनताको हो, हाम्रो देशको हो, यो पार्टीको होइन ।
रबि लाई जेलमा राख ।
झुटो भयो भने सम्मानसाथ निकालम्ला।

Address

Forest Lake, QLD

Website

Alerts

Be the first to know and let us send you an email when सिन्धुपाल्चोकको कथा ब्यथा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share