Bhutanese Magar Cultural Community of South Australia Inc.

Bhutanese Magar Cultural Community of South Australia Inc. This page was established in 2013 with intention to maintain & improve the strength of Magar culture.

यो पेज दक्षिण अस्ट्रेलियाको एडिलेड स्थित नेपाली भाषी भूटानी मगर समाजद्वारा संचालित पेज हो | जुन सन् २०१३ मा स्थापित भएको हो संक्षिप्तमा यसलाई BMCSSA भनेर नामाकरण गरिएको छ| यो पेजको श्रृजना आफ्नो भाषा, धर्म , संस्कृति भेष -भूषा आदि जगेर्ना होस र पछिल्लो पुस्तालाई डोत्याउने मौलिक पृष्ठा भूमिको कोशे ढुङगाको रूपमा गरिएको हो| यो पेज बाट प्रकाशित सामाजिक वा मानविय हानि हुन पुगेकोमा हामी क्षमा मार्थी छौं तर अरुले यी कुराहरुलाई दुरुप्रयोग वा दुस्प्राचार गरिएको पाइएमा सैद्धय तथा मान्य हुने छैन । धन्यबाद

26/05/2026

We are incredibly grateful and honoured to welcome NRNA - Western Australia as our Associated Partner for the upcoming Butterfly Meditation event 2026 🤍🦋

As a non-profit organisation, NRNA WA continues to do an amazing job supporting and uplifting the Nepali Diaspora overseas through community wellbeing initiatives, cultural connection, advocacy, and meaningful support for Nepalis living abroad. Their ongoing dedication towards strengthening our community and creating a sense of belonging is truly inspiring.

We sincerely thank the entire NRNA WA team for coming on board and supporting this beautiful initiative. Together, we hope to create a peaceful, empowering, and heart-centred experience for our community.

Looking forward to an incredible event guided by His Holiness Master Godangel (Guruhajur). ✨

📅 2-Day Meditation Event
📍 Open for all age groups – not just for elders, but especially powerful for today’s fast-paced younger generation

📍Venue:
Hillview Intercultural Community Centre
1-3 Hill View Pl, Bentley WA 6102

👉 Register now via the link / QR code in the post

https://forms.gle/EANmGaSyy6sQb1MB7

📞 For enquiries:
Adipa Khadka – 0426 200 773
Gajendra Gurung – 0451 438 248
Robin Gurung – 0452 077 114

Limited spots available – secure yours today!

हामी गहिरो दुःखका साथ श्री मन बाहादुर सारु मगरको स्मृतिमा मगर सांस्कृतिक रीतिरिवाज अनुसार शोक सेवा (Mourning Service) आय...
28/04/2026

हामी गहिरो दुःखका साथ श्री मन बाहादुर सारु मगरको स्मृतिमा मगर सांस्कृतिक रीतिरिवाज अनुसार शोक सेवा (Mourning Service) आयोजना गरिरहेका छौं।

यस दुःखद घडीमा परिवारजन, आफन्तजन तथा सम्पूर्ण समुदायलाई उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्न हार्दिक अनुरोध गर्दछौं।

कार्यक्रम स्थान (Address): 25 Hilditch Drive, Green Fields SA 5107

16/02/2026
Heartfelt congratulations all of sisters 🤗👍🤘👋🇦🇺
01/02/2026

Heartfelt congratulations all of sisters 🤗👍🤘👋🇦🇺

बधाई छ तिनै जना मगर्नि चेलीहरुलाई
Top 2 (coach team) मा प्रवेश गर्नु भएकोमा।फाइनल लिस्ट सम्म हेर्न पाउ । सबैले भोट गरीदीनु होला 🙏 Nita Thapa Magar,Bhabika Pun & Anjana Saru Magar

26/01/2026

अन्जना सारु मगरलाई द भ्वाइस अफ नेपाल सिजन ७ टप ३ मा पुग्नु भएकोमा हार्दिक बधाई !
तपाईंको प्रतिभा र मेहनतले हामी सबैलाई गर्व महसुस गरायो। आगामी यात्राका लागि धेरै सफलता र शुभकामना !

कृपया अञ्जना सारु मगरलाई भोट दिनुहोस्।इतिहास फेरि दोहोर्याउने यो महत्वपूर्ण अवसर नछुटाउनुहोस्—ढिलो नगर्नुहोस्। 🙏
26/01/2026

कृपया अञ्जना सारु मगरलाई भोट दिनुहोस्।
इतिहास फेरि दोहोर्याउने यो महत्वपूर्ण अवसर नछुटाउनुहोस्—ढिलो नगर्नुहोस्। 🙏

25/01/2026
माघे सङ्क्रान्ति पर्व २०२६ को शुभ अवसरमा खिचिएका तस्बिरहरू यहाँ प्रस्तुत गरेका छौँ। यी तस्बिरहरूले हाम्रो संस्कृति, परम्...
25/01/2026

माघे सङ्क्रान्ति पर्व २०२६ को शुभ अवसरमा खिचिएका तस्बिरहरू यहाँ प्रस्तुत गरेका छौँ। यी तस्बिरहरूले हाम्रो संस्कृति, परम्परा, आपसी सद्भाव र उत्साहपूर्ण क्षणहरूलाई सुन्दर रूपमा समेटेका छन्। 🙏

Address

10 Clapton Street
Elizabeth Vale, SA
5112

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm

Telephone

+61410061728

Alerts

Be the first to know and let us send you an email when Bhutanese Magar Cultural Community of South Australia Inc. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhutanese Magar Cultural Community of South Australia Inc.:

Share