Myagdi Sewa Samaj Bundaberg, Australia

Directions

Myagdi Sewa Samaj Bundaberg, Australia welcome to Myagdi sewa samaj Bundaberg,Australia

तिहार विशेष कार्यक्रम 2080           धमाका
07/11/2023

तिहार विशेष कार्यक्रम 2080
धमाका

म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका -४,दग्नाम घर भइ हाल अष्ट्रेलियामा  अध्ययन तथा रोजगारीको सिलसिलामा  बसोबास गर्दै आउनु ...
24/10/2023

म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका -४,दग्नाम घर भइ हाल अष्ट्रेलियामा अध्ययन तथा रोजगारीको सिलसिलामा बसोबास गर्दै आउनु भएको कृष्णा देवि गर्बुजाको असामयिक निधनको खबरले समस्त म्याग्दी सेवा समाज परिवार अत्यन्त दु:खित भएको छ । शोकको यस घडीमा तपाइँ लगायत समस्त शोकसन्तप्त परिवारजनमा म्याग्दी सेवा समाजको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तीको कामना गर्दछौं ।

म्याग्दी सेवा समाज परिवार बन्डावर्ग ,अष्ट्रेलिया

सम्पुर्ण देश बिदेशमा अध्ययन तथा रोजगारीको  सिलसिलामा छरिएर  अस्थायी तथा स्थायी रुपमा बसोबास गर्दै आउनु भएको नेपाली बुबाआ...
15/10/2023

सम्पुर्ण देश बिदेशमा अध्ययन तथा रोजगारीको सिलसिलामा छरिएर अस्थायी तथा स्थायी रुपमा बसोबास गर्दै आउनु भएको नेपाली बुबाआमा, दाजुभाइ तथा दिदिबहिनीहरूमा आउदै गरेको विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

~ म्याग्दी सेवा समाज परिवार

नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) कार्यक्रम र यस म्याग्दी सेवा समाजलाई आफ्नो काँधमा बोकेर यहाँ सम्म लिएर आफ्नो...
17/09/2023

नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) कार्यक्रम र यस म्याग्दी सेवा समाजलाई आफ्नो काँधमा बोकेर यहाँ सम्म लिएर आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्नु भएको र संस्थाको हक हितको लागि काम गर्दै आउनु भएको यस म्याग्दी सेवा समाजले उहाँहरूको उच्च मुल्यांकन गर्दै पुर्व अध्यक्षहरू एवं बरिस्ठ सल्लाहकार सम्मान कार्यक्रम सम्पन्न भएको छ । हामी आगामी दिनहरूमा पनि तपाइँहरूको सुझाव ,सल्लाह तथा सहयोगको अपेक्षा गर्दछौं ।

- म्याग्दी सेवा समाज बन्डावर्ग,अष्ट्रेलिया

म्याग्दी सेवा समाजले आयोजना गरेको नेपाली महिलाहरूको महान पर्व हरितालिका (तीज)को अवसरमा आयोजित दर खाने एवं साँस्कृतिक  का...
15/09/2023

म्याग्दी सेवा समाजले आयोजना गरेको नेपाली महिलाहरूको महान पर्व हरितालिका (तीज)को अवसरमा आयोजित दर खाने एवं साँस्कृतिक कार्यक्रममा आउनु हुने प्रमुख अतिथि ,अतिथि,
पदाधिकारी एवं सम्पुर्ण सदस्यहरूलाई हार्दिक स्वागत गर्दछौं ।

मिति:- 2023/09/16
समय:- 2 बजे
स्थान :- Coronations Hall Bundaberg Australia

~ म्याग्दी सेवा समाज बन्डावर्ग,अष्ट्रेलिया

नेपाली महिलाहरूको महान चार्ड हरितालिका तिज कार्यक्रम 2023
27/08/2023

नेपाली महिलाहरूको महान चार्ड हरितालिका तिज कार्यक्रम 2023

Address

Bundaberg, QLD

Website

Alerts

Be the first to know and let us send you an email when Myagdi Sewa Samaj Bundaberg, Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share