Nepalese in North Brisbane/Queensland

Nepalese in North Brisbane/Queensland Population of Nepalese community in Brisbane /Queensland is increasing day by day. We are open to help our community in whatever way we can.

08/07/2025
02/09/2024

वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।

सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।

कहिले समाउने ?? कि नसमाउने ??

Parrot Drawing
12/07/2024

Parrot Drawing

11/07/2024

स्वास्थ्य रहन र रोग निवारणका लागि गॉजालाई के कसरी सदुपयोग गर्न सकिन्छ?
१. पातको ग्रीन-टी बनाई खाएर,
२. बिउको अचार र तेल निकालेर खाएर,
३. बिउको पिठो बनाएर रोटी वा कुने खाने कुरामा मिसाई खाएर,
४. गॉजाको फूललाई सुल्पामा राखेर १/२ सर्को धुवॉ लिएर,
५. गॉजाको फुलको तेल सेवन गरेर,
६. गॉजाको टिङ्चर सेवन गरेर,
७.गॉजाको बिउको दूध बनाई खाएर,
८. गॉजाको हरियो फूल वा पातलाई अन्य खानामा मिसाएर,
९. गॉजाको हरियो पातको जुस निकालेर खाएर।
१०. चोट दुखेको ठाउमा गॉजा पकाएको पानीले वा फूल पिसेर लगाई पेष्ट लेपन गरेर,
११. गॉजालाई बेसरी पकाएर त्यसको पानीले नुहाएर, सेकेर,
१२. रातभरी गॉजाको पात पानीमा भिजाएर भोलि पल्ट त्यो पानीले शरीरमा मालिस गरेर, नुहाएर,
१३. पात पकाएको बाफ नाक मुखबाट लिएर।

स्मरण रहोस् कमलो गॉजाको पात र बिउमा नसा हुदैन।
भाले गॉजामा नसा हुदैन। गॉजाको प्रजाति हेरेर नसा नलाग्ने, नसा कम हुने वा धेरै नसा हुने हुन्छ। नसा भनेको पाकेको गॉजाको फूलमा मात्र हुन्छ। गॉजा कस्तो हो प्रयोग गरेर मात्र थाहा लाग्छ। ठूलो दाना छ भने नसा कम हुन्छ दाना सानो छ भने बढी नसा हुने हुन्छ। तर कुन गॉजामा कति मात्रामा नसा हुन्छ ल्याब परीक्षण नगरी थाहा लाग्दैन । नेपालमा त्यस्तो ल्याब कतै छ जस्तो लाग्दैन।
गॉजाको असर ब्यक्ति ब्यक्तिमा फरक हुन सक्छ। कसैलाई कुन गॉजा कसैलाई कुन गॉजा सुट गर्ने पनि हुन्छ। यदि फाईदादेखिएन भने गॉजा चेन्ज गर्नुपर्छ।
धुवॉमार्फत गॉजा सेवनगऱ्यो भने १/२ मिनेटमै ब्रेनमा पुगेर असर देखाउछ र यसको असर १/२ घंटासम्म रहन्छ।
मुखबाट सेवन गर्दा १ घंटापछि नसाको असर देखाउछ र ४/५ घंटासम्म यसको नसाको असर रहन्छ।
नसा नलाग्ने, कमलाग्ने वा धेरैलाग्ने सबै प्रजातिका गॉजामा औषधीय र पौष्टिक गुण हुन्छ।

Copy and paste

27/06/2024

कोशी प्रदेशमा गाजा चियाको चमत्कारको खबर:
- गाजाको नियमित चिया सेवनले एक जना सुगर पीड़ित जसले 850 mg को सुगर नियन्त्रण गर्ने गोली खान्थे अहिले 500 mg को गोली एक टाइम मात्र खानुपर्ने बनायो ।
-एक जना यूरीक एसिडको बिरामीको एक महिना गाजा चिया खादा बिमार चैट भयो,
-50 जना भन्दा धेरै जनालाई दैनिक ग्याष्ट्रिकको गोली खाने समस्याबाट छुटकारा पाएको जानकारी आएको छ।

प्रमाण आफै बोल्छ, दिनन्धोहरूको देख्ने ज्योति फर्कियोस्।

Bhim U.

18/06/2024

The Pressure of Inflation still continues and RBA holds cash rate at 4.35%

Send a message to learn more

09/06/2024

गॉजामा ५०० भन्दा बढी औषधीय रसायन एवं अन्य खाद्यतत्व पाईन्छन्, १ लाख भन्दा अलग अलग उपभोग्य बस्तु बनाउन सकिन्छ।
गॉजा आफैमा बृहद अर्थतन्त्र हो।
नेपालका जहॉसुकैका हुन्, हिमाल पहाड तराई, पूर्व मध्यम पश्चिममा बस्ने किसानका लागि यो अद्वितीय नं १ नगदे श्रोत हो। खनखनी पैसा आउने। यससंग अरू कुनै कृषिको तुलना हुनै सक्दैन।

जान्नेलाई श्रीखण्ड , बेउकूफलाई मादक पदार्थ।

- Bhim

06/06/2024

🌟 Job Opportunity: Support Worker Needed in Sunshine Coast 🌟

Are you passionate about making a difference in people's lives? Navish Care is seeking a dedicated Support Worker with a minimum of 2 years of disability experience to join our team in the Sunshine Coast area.

Requirements:
- Minimum of 2 years of disability support experience
- Proficient in manual handling techniques
- Compassionate and empathetic demeanor

If you meet the requirements and are ready to make a positive impact, please drop your CV at [email protected]. We can't wait to welcome you to our team!

Address

Brisabne
Brisbane, QLD

Website

Alerts

Be the first to know and let us send you an email when Nepalese in North Brisbane/Queensland posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Featured

Share