02/01/2026
केसी फाउन्डेशन अष्ट्रेलियामा आधारित रही नेपालका बालबालिका, विपन्न र जेष्ठ नागरिकको सेवामा लागेको एक सामाजिक संस्था हो। यस वर्षको क्रिसमसमा Aarav KC नेपाल आई ६६ जना बसोबास गरिरहेको वृद्धाश्रमका जेष्ठ नागरिकहरूलाई भोजन र खाद्य सामग्री वितरण गर्दै माया र सम्मान प्रकट गर्नुभयो। आगामी दिनमा अझ व्यापक रूपमा सहयोगको दायरा बढाउँदै धेरैभन्दा धेरै मनहरूमा राहत, आशा र खुसी बाँड्ने संकल्प गरिएको संदेश उहाँले सबैसमक्ष राख्नुभएको छ।
KC Foundation, based in Australia, is an INGO dedicated to serving children, the underprivileged, and elderly citizens in Nepal. This Christmas, Aarav KC visited Nepal and expressed love and respect by distributing meals and food supplies to 66 elderly residents in an old age home.
In the coming days, we commit to expanding the scope of support even further, spreading relief, hope, and happiness to countless hearts. This message inspires everyone to contribute meaningfully