09/09/2024
हाम्रा “Gurung Society of South Australia ” का सक्रिय सदस्य, AHIMBSA का निवर्तमान कार्यकारी कार्यकर्ता साथै साउथ अष्ट्रेलियका भूटानी-नेपली समाजका सक्रिय स्वयमंसेवक श्रदेय श्री बुद्धीमान लाम्छाने गुरूगं ज्यूको हजूरआमा श्रीमती इन्द्र माया गुरूगं को १०४ वर्षको उमेरमा हिजो आईतबार ०८ सेप्टेम्बर २०२४ का दिन दु:खद निधन भएको खबरले हामी स्तब्ध भएका छौं। यस दु:खद घडिमा मृतात्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्न चाहान्छौं साथै शोकाकुल सम्पूर्ण परिवारजनमा धैर्य धारण गर्ने क्षमता प्रदान गरून् भनि ईश्वरसँग प्रार्थना गर्दछौं।
दाह संस्कार गरिनेः
मितिः 10 September 2024 (Tomorrow)
समयः 10am onward
स्थानः Enfield Memorial Park, Clearview SA 5085
Gurung Society Of South Australia