NPPF South Australia

NPPF South Australia Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NPPF South Australia, Community Center, Trennery Street, Adelaide.

साउथ अष्ट्रेलियाबाट एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५ मा सहभागिता जनाई विजयी हुनुभएका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई ...
27/07/2025

साउथ अष्ट्रेलियाबाट एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५ मा सहभागिता जनाई विजयी हुनुभएका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।💐

आज हुन गइरहेको नेपाल र नेपालीहरुलाई यो परदेशको भुमीमा चिनाउने एउटा महत्वपुर्ण पर्व नेपाल फेस्टिवल -2025, एडिलेड हामी सबै...
08/03/2025

आज हुन गइरहेको नेपाल र नेपालीहरुलाई यो परदेशको भुमीमा चिनाउने एउटा महत्वपुर्ण पर्व नेपाल फेस्टिवल -2025, एडिलेड हामी सबै जुटौ, आफ्ना गैर नेपाली साथीहरुलाई निमन्त्रणा गरौ ।

महान जनयुद्ध - जिन्दाबाद✊✊✊जनयुद्ध दिबस को सबैमा हार्दिक शुभकामना।
13/02/2025

महान जनयुद्ध - जिन्दाबाद✊✊✊
जनयुद्ध दिबस को सबैमा हार्दिक शुभकामना।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाले आगामी मार्च ९ तारिखका दिन आयोजना हुन गइरहेको नेपाल फेस्टिवल २०२५  मा स...
22/01/2025

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाले आगामी मार्च ९ तारिखका दिन आयोजना हुन गइरहेको नेपाल फेस्टिवल २०२५ मा सहभागी भई कार्यक्रम सफल बनाइदिनुहुन अनुरोध गर्दछौं।
🌏 Nepal Festival Adelaide 2025🌏
📍 Elder Park
📅 9th March 2025

Address

Trennery Street
Adelaide, SA

Telephone

+61451691361

Website

Alerts

Be the first to know and let us send you an email when NPPF South Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NPPF South Australia:

Share