05/06/2026
देवदह सेवा समाज युएईका उपाध्यक्ष धार्मिक तथा सामाजिक व्यक्तित्व श्री कृष्ण प्रसाद न्यौपाने ज्यूको आज पर्न गएको जन्मदिनको शुभअवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।