गजल स्मृति युवा क्लब

  • Home
  • गजल स्मृति युवा क्लब
Call Website Contact the organization

गजल स्मृति युवा क्लब गजल स्मृति युवा क्लब माडी-५ भावाङ, राेल्पा

ऐतिहासिक भावाङ मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८१ मा संचालन हुने विभिन्न कार्यक्रमहरुकाे रुपरेखा तपसिल बमाे...
16/11/2024

ऐतिहासिक भावाङ मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८१ मा संचालन हुने विभिन्न कार्यक्रमहरुकाे रुपरेखा तपसिल बमाेजिम रहेकाे छ ।

ऐतिहासिक भावाङ मेलाकाे तयारी पूरा भएकाे छ आज ठिक ०१:०० बजे उद्घाटन हुने छ । मेला आजबाट ५ गते सम्म लाग्ने छ । सबैजना मेला...
16/11/2024

ऐतिहासिक भावाङ मेलाकाे तयारी पूरा भएकाे छ आज ठिक ०१:०० बजे उद्घाटन हुने छ । मेला आजबाट ५ गते सम्म लाग्ने छ । सबैजना मेला हेर्न आउँनुहाेला है ।

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै स...
15/11/2024

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै सास्कृतिक कार्यक्रम–२०८१ को लागि माडी-५ भावाङ निवासी PABSON राेल्पा सचिव तथा राेल्पा रेडियसन इङ्लिस वाेर्डिङ स्कुल परिवर्तन २ राङ्सी, राेल्पाका प्रिन्सिपल कमल वली ज्यूबाट सहयाेग स्वरुप रु. ५,००० प्रदान गर्नु भएकोमा उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित आगामी दिनहरुमा सहयोगको पूर्ण अपेक्षा ब्यक्त गर्दै यस क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

गजल स्मृति युवा क्लब माडी ५ भावाङ, राेल्पा

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै स...
14/11/2024

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै सास्कृतिक कार्यक्रम–२०८१ को लागि बागेश्वरी मावि पाछावाङका शिक्षिकाहरू कल्पना बुढामगर, कृष्णी पुनमगर, चन्द्रकला बाठामगर र निर्मला बाठामगरबाट आमा समूह सामुहिक नृत्य प्रथम प्रायाेजन गर्नु भएकोमा उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना सहित आगामी दिनहरुमा सहयोगको पूर्ण अपेक्षा ब्यक्त गर्दै यस क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

गजल स्मृति युवा क्लब माडी ५ भावाङ, राेल्पा

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै स...
14/11/2024

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै सास्कृतिक कार्यक्रम–२०८१ को लागि माडी-५ भावाङ बाछे, राेल्पा निवासी श्री शेर बहादुर बाठा मगर फेसबुक नाम ( शेर जिन्दा है) ज्यू बाट सहयाेग १ थान मिकासा भलिवल प्रदान गर्नु भएकोमा उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित आगामी दिनहरुमा सहयोगको पूर्ण अपेक्षा ब्यक्त गर्दै यस क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

गजल स्मृति युवा क्लब माडी ५ भावाङ, राेल्पा

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै स...
14/11/2024

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै सास्कृतिक कार्यक्रम–२०८१ को लागि माडी-५ भावाङ झाैवाङ, राेल्पा निवासी हाल माडी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री कमल प्रसाद खत्री ज्यू बाट सहयाेग स्वरूप रु. ५,००० प्रदान गर्नु भएकोमा उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित आगामी दिनहरुमा सहयोगको पूर्ण अपेक्षा ब्यक्त गर्दै यस क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

गजल स्मृति युवा क्लब माडी ५ भावाङ, राेल्पा

"ऎतिहासिक धार्मिक भावाङ मेला जाउ, सिद्ध मन्दिर दर्शन गरि खेलकुद र सांस्कृतिक कार्यक्रममा मज्जाले रमाउ" भन्ने मुल नाराका ...
13/11/2024

"ऎतिहासिक धार्मिक भावाङ मेला जाउ, सिद्ध मन्दिर दर्शन गरि खेलकुद र सांस्कृतिक कार्यक्रममा मज्जाले रमाउ" भन्ने मुल नाराका साथ यहि मिति २०८१ मंसिर १ देखि ५ गते सम्म गजल स्मृति युवा क्लवकाे १६ओैं वार्षिकोत्सब तथा ऐतिहासिक भावाङ मेलाकाे अवसरमा विविध खेलकुद र सांस्कृतिक कार्यक्रम भव्य र सव्य तरिकाले मेला मनाउन लागेकाे हुँदा उक्त मेलामा सम्पुर्ण खेलाडी, व्यापारी, बुद्धिजीवी, आमा समुह, युवा समूह, राजनीतिक दलका पदाधिकारी र विभिन्न संघसंस्थाहरुलाई गरिमामय उपस्थितिको लागी लागि शादर निमन्त्रणा गर्दछौं ।

१- पुरुष भलिबल प्रतियोगिता
विजेता पुरस्कार- ३२,०००/- प्रमाणपत्र
उपविजेता पुरस्कार- १६,०००/- प्रमाणपत्र
सेमिफाइनल पुरस्कार- ८,०००/- प्रमाणपत्र
सेमिफाइनल पुरस्कार- ८,०००/- प्रमाणपत्र

२- महिला भलिबल प्रतियोगिता
विजेता पुरस्कार- १६,०००/- प्रमाणपत्र
उपविजेता पुरस्कार- ८,०००/- प्रमाणपत्र
सेमिफाइनल पुरस्कार- ४,०००/- प्रमाणपत्र
सेमिफाइनल पुरस्कार- ४,०००/- प्रमाणपत्र

३- पैसरी नाच प्रतियोगिता
प्रथम पुरस्कार- १२,०००/- प्रमाणपत्र
दृितिय पुरस्कार- ९,०००/- प्रमाणपत्र
तृतीय पुरस्कार- ६,०००/- प्रमाणपत्र
सान्त्वना पुरस्कार- ३,०००/- प्रमाणपत्र

४- मयुर नाच प्रतियोगिता
प्रथम पुरस्कार- ९,०००/- प्रमाणपत्र
दृितिय पुरस्कार- ६,०००/- प्रमाणपत्र
तृतीय पुरस्कार- ४,०००/- प्रमाणपत्र
सान्त्वना पुरस्कार- २,०००/- प्रमाणपत्र

५- सारङ्गी नाच प्रतियोगिता
प्रथम पुरस्कार- ८,०००/- प्रमाणपत्र
दृितिय पुरस्कार- ६,०००/- प्रमाणपत्र
तृतीय पुरस्कार- ४,०००/- प्रमाणपत्र
सान्त्वना पुरस्कार- २,०००/- प्रमाणपत्र

६- सामुहिक नृत्य प्रतियोगिता
प्रथम पुरस्कार- ४,०००/- प्रमाणपत्र
दृितिय पुरस्कार- ३,०००/- प्रमाणपत्र
तृतीय पुरस्कार- २,०००/- प्रमाणपत्र
सान्त्वना पुरस्कार- १,०००/- प्रमाणपत्र

७- आमा समूह सामुहिक नृत्य प्रतियोगिता
प्रथम पुरस्कार- ४,०००/- प्रमाणपत्र
दृितिय पुरस्कार- ३,०००/- प्रमाणपत्र
तृतीय पुरस्कार- २,०००/- प्रमाणपत्र
सान्त्वना पुरस्कार- १,०००/- प्रमाणपत्र

८- लाेक दाेहाेरी प्रतियोगिता
प्रथम पुरस्कार- ३,०००/- प्रमाणपत्र
दृितिय पुरस्कार- २,०००/- प्रमाणपत्र
तृतीय पुरस्कार- १,०००/- प्रमाणपत्र
सान्त्वना पुरस्कार- ५००/- प्रमाणपत्र

९- साहिलाबरै प्रतियोगिता
प्रथम पुरस्कार- ३,०००/- प्रमाणपत्र
दृितिय पुरस्कार- २,०००/- प्रमाणपत्र
तृतीय पुरस्कार- १,०००/- प्रमाणपत्र
सान्त्वना पुरस्कार- ५००/- प्रमाणपत्र

९- पुरूष रस्साकशी प्रतियोगिता
प्रथम पुरस्कार- ३,०००/- प्रमाणपत्र
दृितिय पुरस्कार- २,०००/- प्रमाणपत्र
तृतीय पुरस्कार- १,०००/- प्रमाणपत्र
सान्त्वना पुरस्कार- ५००/- प्रमाणपत्र

८- एकल नृत्य प्रतियोगिता
प्रथम पुरस्कार- १,५००/- प्रमाणपत्र
दृितिय पुरस्कार- १,२००/- प्रमाणपत्र
तृतीय पुरस्कार- ९००/- प्रमाणपत्र
सान्त्वना पुरस्कार- ६००/- प्रमाणपत्र

• खेलका नियमहरू

• भलिबल खेलमा एक टिममा टिम काेच र व्यवस्थापक सहित खेलाडी सङ्ख्या १२ जना हुनुपर्नेछ ।

• भलिबल नयाँ स्थानीय संरचना अनुसार वडा स्तरीय खेलाइने छ ।

• खेलाडी सम्बन्धित वडाको हुनुपर्नेछ यदि खेलको क्रममा कुनै पनि खेलाडी सम्बन्धित वडाको भन्दा बाहिरको भन्ने खुल्न आएमा उक्त टिमलाई नै खेलबाट निस्कासन गरिनेछ ।

• खेलाडी उद्घाटन समारोहमा जर्सी सहित मार्चपासमा उपस्थित हुनुपर्नेछ । उपस्थित नभएको खण्डमा खेलमा समावेश गराईने छैन ।

• भलिबल खेलाडीले टिम दर्ता २०८१ मंसिर १ गते बेलुका ५ बजे सम्म गरिसक्नु पर्नेछ ।

• खेलाडीले आफ्नो खाने बस्नेको ब्यवस्था आफैले गर्नुपर्नेछ ।

• कुनै पनि खेलमा विवाद आएमा आयोजकले गरेको निर्णय अन्तिम निर्णय हुनेछ ।
पुरूष रस्साकसी प्रतियोगितामा ६ जना हुनुपर्ने र टाेल विकास स्तरिय खेलाइने छ ।

• लोकदोहोरी र साहिला बरै प्रतियोगितामा दुई महिला र दुई पुरुष अनिवार्य हुनुपर्नेछ ।

• कुनै पनि ब्यक्ति वा समाजलाई खलल पुर्याउने अवाच्य शब्द छनोट गर्न पाईने छैन ।

• सामूहिक नृत्य र आमा समूह सामुहिक नृत्यमा ४ जना भन्दा बढि हुनुपर्नेछ ।

• एकल नृत्यमा नेपाली मौलिक पहिचान झल्किने पोशाक सहित नेपाली गीत हुनुपर्नेछ ।

• पैसरु नाचमा, मयुर नाच र सारङ्गी नाचमा अनिवार्य पोशाक हुनुपर्नेछ र उद्घाटन समारोहमा अनिबार्य उपस्थित हुनुपर्नेछ । उपस्थित नभएको खण्डमा प्रतियोगितामा सहभागी गराईने छैन

• माथि उल्लेखित सबै खेलकुदको दर्ता शुल्क प्रथम पुरस्कारको १०% (प्रतिशत) लाग्नेछ

• कार्यक्रम उद्घाटन हुने मिति २०८१ मंसिर १ गते दिउँसो १ बजे।
• कार्यक्रम हुने स्थान: बागेश्वरी माध्यमिक विद्यालय प्राङ्गण माडी गाउँपालिका-५, भावाङचाैर रोल्पा ।

• नोट: मेला अवधिभर कुनै पनि समयमा जाड, रक्सी, जुवा तास पूर्ण रुपमा बन्द गरिएको छ यदि कसैले खाएमा वा खेलेमा प्रशासनको जिम्मा लगाइने छ ।

सम्पर्क ब्यक्तिहरू
सन्त बहादुर बुढा मगर (अध्यक्ष)
9847862592 / ९८४७८६२५९२
नन्द बहादुर वाठामगर (उपाध्यक्ष)
9857853344 / ९८५७८५३३४४
चनबिक्रम घर्तीमगर (महासचिव)
9847808321 / ९८४७८०८३२१
गाेपाल खत्री (सदस्य)
9847661231/ ९८४७६६१२३१

गजल स्मृति युवा क्लव माडी गाउँपालिका-५ भावाङ, राेल्पा

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै स...
13/11/2024

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै सास्कृतिक कार्यक्रम–२०८१ को लागि माडी गाउँपालिका ५ नं. वडा कार्यालय भावाङ वडा जनप्रतिनिधिकाे तर्फबाट सहयाेग स्वरुप रु. १०,००० प्रदान गर्नु भएकोमा उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित आगामी दिनहरुमा सहयोगको पूर्ण अपेक्षा ब्यक्त गर्दै यस क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

गजल स्मृति युवा क्लब माडी ५ भावाङ, राेल्पा

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै स...
13/11/2024

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै सास्कृतिक कार्यक्रम–२०८१ को लागि माडी-५ भावाङ बाछे, राेल्पा निवासी हाल बागेश्वरी मावि भावाङ पाछावाङमा कार्यरत लाल बहादुर बाठामगर र उहाँकाे श्रीमती जन ज्याेति प्रा.वि सरुवामा कार्यरत चमेली घर्तीमगर ज्यूबाट सहयाेग स्वरूप रु. ५,००० प्रदान गर्नु भएकोमा उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित आगामी दिनहरुमा सहयोगको पूर्ण अपेक्षा ब्यक्त गर्दै यस क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

गजल स्मृति युवा क्लब माडी ५ भावाङ, राेल्पा

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै स...
11/11/2024

ऐतिहासिक भावाङ मेला तथा गजल स्मृति युवा क्लब माडी गाउँपालिका ५ भावाङ, रोल्पाको १६औं बार्षिकोत्सव तथा विविध खेलकुद साथै सास्कृतिक कार्यक्रम–२०८१ को लागि माडी-६ काेर्चावाङ, राेल्पा निवासी हाल माडी गाउँपालिका सब इन्जिनियरमा कार्यरत श्री नन्द किशाेर घर्तिमगर ज्यू बाट सहयाेग स्वरूप रु. ७,००० प्रदान गर्नु भएकोमा उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित आगामी दिनहरुमा सहयोगको पूर्ण अपेक्षा ब्यक्त गर्दै यस क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

गजल स्मृति युवा क्लब माडी ५ भावाङ, राेल्पा

Address

Madi Rural Municipality-5 Bhawang

22108

Alerts

Be the first to know and let us send you an email when गजल स्मृति युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गजल स्मृति युवा क्लब:

Shortcuts

  • Want your organization to be the top-listed non profit organization?

Share