The Teacher: Leader of Change

  • Home
  • The Teacher: Leader of Change

The Teacher: Leader of Change "समाज परिवर्तनको मूख्य आधारशिलाः शिक्षा”
“शिक्षा संवाहनको प्रमूख लिडर शिक्षक”

शिक्षालाई एक अभिन्न अंगको रुपमा स्वीकार गर्दै समाज परिवर्तनको प्रमुख शक्ति अनि मुख्य नेतृत्वकर्ता नै शिक्षक हो l
शिक्षा र शिक्षकको हकहितको लागि सदा आफुलाई समर्पित गर्ने एक सामाजिक शशक्त शैक्षिक व्यक्तित्व हो l

22/03/2026

सरुवा फाइल यसरी तयार गर्नुहोस्।
मेसो नपाएर धेरै जना ले दु: ख पाउनु भएको छ।
___________________________________________

१) एउटा निवेदन विद्यालय मा दिनुहोस् सरुवा सहमति पाउँ भनेर प्र अ को नाममा
_
२) प्र अ ले वि व्य स बोलाएर निर्णय गर्नु हुन्छ त्यो निर्णय को फोटो खिच्नुहोस्।
__
३) सरुवा सहमति पत्र विद्यालय को बनाउनुहोस् र त्यसमा वि व्य स निर्णय पनि राख्नुहोस्
__
४) विद्यालय ले एउटा चिठी पालिका लाइ लेख्दिन्छ यहाँ बाट सहमति दिए त्यहाँ बाट पनि सहमति प्रदान गरिदिनु हुन अनुरोध छ भनेर।
__
४) तपाईं को हातमा भयो __ सरुवा सहमति विद्यालय को__ विव्यस माइन्युट र त्यो चिठ्ठी __ त्यसमा आफ्नो शैक्षिक योग्यता को डकुमेन्ट राख्नुहोस् र पालिका जानुहोस्।
त्यो फाइल पालिका मा रहन्छ।
__
५) दोस्रो फाइल तयार गर्नुहोस् सेम डकुमेन्ट को पालिका ले पनि सहमति लेखिदिन्छ र एउटा चिठ्ठी समन्वय एकाइ लाइ लेखिदिन्छ। त्यो पनि त्यही फाइल मा राख्नुहोस्
___
६) जिल्ला जानुहोस् जिल्ला जिल्ला को फाइनलमा अनुसुची १७ पनि भरेर लानुहोस् त्यहाबाट सहजै सहमति पाउनु हुन्छ।
___________________________________________

__
अब तपाईं ले यति डकुमेन्ट फोटो खिचेर चाहिएको ठाउँमा पठाउनु होस

१) विद्यालय को सहमति पत्र र माइन्युट
२) पालिका को सहमति पत्र
३) जिल्ला को सहमति पत्र
४) अनुसुची १७
५) शैक्षिक योग्यता पत्र
६) नियुक्ति _ पदस्थापन पत्र __ नागरिकता

यति भए पुग्छ।
एक पटक बनाए ३ महिना ढुक्क।
___________________________________________

सबै लाइ काम लाग्छ।
सेयर गर्नुहोस
_______________Follow me ________________

18/01/2026
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापनसम्बन्धी सूचना, २०८२
17/01/2026

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापनसम्बन्धी सूचना, २०८२

11/11/2025

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2026) BDS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना ।
Link:

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी विज्ञप्ती
09/11/2025

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी विज्ञप्ती

कुरा यस्तो आयो है
09/11/2025

कुरा यस्तो आयो है

रजिष्ट्रेशन फारम २०८३https://giwmscdnone.gov.np/media/pdf_upload/registration%20form%202083_i08k5u2.pdf
07/11/2025

रजिष्ट्रेशन फारम २०८३
https://giwmscdnone.gov.np/media/pdf_upload/registration%20form%202083_i08k5u2.pdf

भोलि माध्यमिक तहको लाइसेन्सको परीक्षा दिइने परीक्षार्थीहरूले ओएमआर सिट यसरी भर्नुहोला।
07/11/2025

भोलि माध्यमिक तहको लाइसेन्सको परीक्षा दिइने परीक्षार्थीहरूले ओएमआर सिट यसरी भर्नुहोला।

07/11/2025

नेपालमा शिक्षण पेशाप्रतिको आकर्षण घटेकै हो त ? अठारौँ पटकको विज्ञापनमा पनि शिक्षक पाइएला जस्तो छैन ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको पाठ्यक्रम परिवर्तन गरेको छ। Link:-१) कक्षा ४-५htt...
07/11/2025

पाठ्यक्रम विकास केन्द्रले कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको पाठ्यक्रम परिवर्तन गरेको छ।
Link:-
१) कक्षा ४-५
https://giwmscdnone.gov.np/media/pdf_upload/social%204-5_p1dnqmg.pdf
२) कक्षा ६-८
https://giwmscdnone.gov.np/media/pdf_upload/social%206-8_ylinjyh.pdf
३) कक्षा ९-१०
https://giwmscdnone.gov.np/media/pdf_upload/social%209-10_oe5hq7v.pdf
४) कक्षा ११-१२
https://giwmscdnone.gov.np/media/pdf_upload/social%2011-12_xvhe4ai.pdf

20/09/2025

शुभ प्रभात !

बालबालिकामा लगानी : सुनिस्चित भबिस्यको थालनी ।
14/09/2025

बालबालिकामा लगानी : सुनिस्चित भबिस्यको थालनी ।

Address


Telephone

9847258636

Website

Alerts

Be the first to know and let us send you an email when The Teacher: Leader of Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to The Teacher: Leader of Change:

  • Want your organization to be the top-listed Non Profit Organization?

Share