10/08/2024
✍️ आज मिती २०८१ साउन महिना २६ गत्ते शनिवारको दिन नेपाल मगर संघ रौतहट जिल्ला कार्य समितिको अध्यक्ष शेर बाहादुर थापा मगर ज्युको अध्यक्षतामा भएको नेपाल मगर संघ रौतहट जिल्ला कार्य समितिको नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएका मधेश प्रदेश सदस्य बिस्नु माया राना मगर ज्यु, जिल्लाको सम्पूर्ण पदाधिकारीहरु ज्युहरु र गाउँ कार्य समितिको पदाधिकारीहरु ज्युहरु, लगायत विभिन्न गाउँ कार्य समितिबाट पाल्नु भएका भद्र भलाद्मी बुद्धी जिबीहरू उपस्थित भइ कार्यक्रम सुसम्पन्न गरियो।
कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्णमा धेरै धेरै धन्यबाद 🙏🙏🙏