21/12/2024
बुटवल, रूपन्देही
प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बुटवल उपमहानगर को एक दिवशीय अभ्यास वर्ग सुसम्पन्न भयको छ । उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक ग्रेस फार्मास्च्युटिकल प्रा. लि. का बजारशास्त्र प्रबन्धक ( Marketing Director) श्री प्रभात कुमार ठाकुर सर र चैतन्य इजुकेशन फाउन्डेसनका प्रमुख श्री गणेश जोशी सर । सथै एम्स कलेज प्रमुख श्री दिपक ढकाल, लुम्बिनी प्रदेश व्यवस्था प्रमुख र क्यानन् मा वि अध्यापक एवं नव निर्वाचित अध्यक्ष श्री कमल गौतम, लगाएत अतिथि हरूको विशेष उपस्थिति कार्यक्रम सम्पन्न भएको हो ।