25/10/2025
लायन्स क्लब अफ लहान फुलबारीको तेस्रो बोर्ड बैठक तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम होटेल सम्राट ईन लहानमा भव्यताका साथ सम्पन्न । उक्त कार्यक्रममा क्लबका वर्ष २०२४-०२५ का अध्यक्ष लायन शंकर प्रसाद गुप्ताज्यु द्वारा क्लबका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरु र प्रेस मंच नेपाल, सिरहा का अध्यक्ष श्री महेश ज्यु , राष्ट्रीय दैनिक गोरखापत्र सिरहा समाचारदाता श्री जिबछ यादव उदासीज्युलाई Token Of Momento द्वारा सम्मानित गरियो ।