Lions Club of Kathmandu New Gautam Buddha

  • Home
  • Lions Club of Kathmandu New Gautam Buddha

Lions Club of Kathmandu New Gautam Buddha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lions Club of Kathmandu New Gautam Buddha, Nonprofit Organization, .

धेरै धेरै बधाई छ क्लब प्रिसिडेण्ट लायन सन्तोष अधिकारी सर
27/10/2025

धेरै धेरै बधाई छ क्लब प्रिसिडेण्ट लायन सन्तोष अधिकारी सर

गत भदौ २४ गते देशमा भएको विध्वंसात्मक क्षतिकाे क्रममा देशका सरकारी संरचनाहरु आगलागीमा पर्ने क्रममा सुरक्षा चेकपोस्टहरु आ...
23/09/2025

गत भदौ २४ गते देशमा भएको विध्वंसात्मक क्षतिकाे क्रममा देशका सरकारी संरचनाहरु आगलागीमा पर्ने क्रममा सुरक्षा चेकपोस्टहरु आगलागी हुने क्रममा तारेकेश्वर नगरपालिका वडा नं ७ स्थित ग्याडल चाैकी पनि पुर्णरुपमा क्षति भई वडाको सुरक्षा सावधानी कार्यमा गंभिर असर पर्न गयाे।

चाैकि पुनर्स्थापना गरि कार्यलय सञ्चालन गर्नका लागि चाैकी पुनर्स्थापना कार्यका सक्रिय रहनु भएका निराजन कार्की, यवराज लगायतका भाईहरुकाे पहल बारेमा जानकारी र थप केही सहयोग आवश्यक छ कि भनेर बुझ्न जादा उहाँहरुले तत्काल चाैकी सञ्चालन गर्नका लागि अफिस फर्निचर तथा किचन फर्निचरहरु आवश्यक रहेको बताउनु भयाे र सकिन्छ भने सहयाेगकाे पनि अपेक्षा गर्नुभयो ।

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक 325 S र लायन्स क्लब अफ काठमाडौं न्यु गाैतम बुद्धकाे सहयाेगमा ग्याडल प्रहरी चाैकीलाई देहाय बमोजिम सामाग्री हस्तान्तरण सम्पन भयो ।
१. काठको अफिस टेबुल - थान १
२. एल्मुनियमकाे अफिस मेच - थान ६
३. प्लास्टिकको स्क्वायर टेबुल - थान १
४. प्लास्टिकको कुर्सी - थान ८

लायन्स वर्ष 2025/26 काे फस्ट क्याबिनेट मिटिङमा सहभागीता जनाउदै हामीहरु एल सि के न्यु गाैतम बुद्ध परियार।
03/08/2025

लायन्स वर्ष 2025/26 काे फस्ट क्याबिनेट मिटिङमा सहभागीता जनाउदै हामीहरु एल सि के न्यु गाैतम बुद्ध परियार।

मिति २०८० भाद्र २९ गते बालदिबसका दिन दृष्टिविहीन बालबालिकालाई सानाे सहयोग कार्यक्रमका झलकहरु।
16/09/2023

मिति २०८० भाद्र २९ गते बालदिबसका दिन दृष्टिविहीन बालबालिकालाई सानाे सहयोग कार्यक्रमका झलकहरु।

दाेस्राे नियमित बैठक।
10/09/2022

दाेस्राे नियमित बैठक।

Megha installation and induction programme in smart durbat.
07/08/2022

Megha installation and induction programme in smart durbat.

आज मिति 2079 आषाढ 4 गते शनिबार
18/06/2022

आज मिति 2079 आषाढ 4 गते शनिबार

आज क्लबको लायन वर्ष 2021/22 काे अन्तिम बैठकका झलकहरु।
18/06/2022

आज क्लबको लायन वर्ष 2021/22 काे अन्तिम बैठकका झलकहरु।

13/06/2022

लायन्स क्लब अफ काठमाडौं न्यु गाैतम बुद्धकाे लायन वर्ष 2021/22 काे अन्तिम बैठक मिति 2079 साल आषाढ 4 गते शनिबार विहान 11 बजे बस्ने भएकाले अनिवार्य उपस्थितिकाे लागि हार्दिक अनुरोध गर्दछु साथै बैठकमा आउदा आउदो लायन वर्ष 2022/23 काे सदस्यता शुल्क पनि लिएर आउनु हुन हार्दिक अनुरोध गर्दछु। बैठक स्थल पछि जानकारी गराईने छ।

लायन्स क्लब अफ काठमाण्डु न्यू गाैतम बुद्धकाे आजको बैठकले लायन वर्ष 2022/23 का लागि देहाय बमोजिम पदाधिकारी सर्वसम्मतिले च...
07/05/2022

लायन्स क्लब अफ काठमाण्डु न्यू गाैतम बुद्धकाे आजको बैठकले लायन वर्ष 2022/23 का लागि देहाय बमोजिम पदाधिकारी सर्वसम्मतिले चयन गरिएको व्यहाेरा जानकारी गराउदै उहाँ हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

President : Lion purushottam Adhikari
1st Vice president : Lion Manu Bhetuwal
2nd Vice president : Lion Raju Dhamala
3rd Vice president : Lion Moti Ram Dhakal
Secretary : Lion Namraj Neupane
Treasure : Lion Kamal Bhandari

कार्यक्रममा
प्रमुख अतिथि : डिस्टिक एक्जुकेटिभ चिफ लायन महेश पाेखरेल
विशेष अतिथि : रिजन चियर पर्सन लायन अनुमा काेईराला 325A1
विशेष अतिथ : जाेन चियर पर्सन लायन बाबुराम ढकाल 325A1
अतिथि : LCK United Central का प्रिसिडेण्ट लायन राेसन कुमार श्रेष्ठ
अतिथि : कलाकार श्रीकृष्ण सिंमखडा

07/05/2022

लायन्स क्लब अफ काठमाण्डु न्यु गाैतम बुद्धकाे आजको बैठक स्थान परिवर्तन भएको छ है पदाधिकारी तथा सदस्य मित्रहरु Burger House And crunchy fried chicken loktantri chok

Address


Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Kathmandu New Gautam Buddha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Non Profit Organization?

Share