Bimbang Youth Club

  • Home
  • Bimbang Youth Club

Bimbang Youth Club Bimbang youth Club Malika 7 Bima Bimbang was established in 2066.

बिमबाङ युवा क्लबको सक्रिय खेलाडी मित्रहरूलाई वैदेशिक यात्राको शुभकामना ✈️✈️
06/06/2026

बिमबाङ युवा क्लबको सक्रिय खेलाडी मित्रहरूलाई वैदेशिक यात्राको शुभकामना ✈️✈️

Byc bimbang home ground ❤️Pic by Santosh gautam 2083/02/11
25/05/2026

Byc bimbang home ground ❤️
Pic by Santosh gautam 2083/02/11

जारी छ है काम ।
03/05/2026

जारी छ है काम ।

03/05/2026

🔥💪✊❤️ # fans

यस क्लबको खेलाडी,कलाकार तथा सदस्य श्री प्रदिप जुग्जाली  ज्यूलाई वैदेशिक यात्राको शुभकामना।👏🥋✈️✈️✈️
26/02/2026

यस क्लबको खेलाडी,कलाकार तथा सदस्य श्री प्रदिप जुग्जाली ज्यूलाई वैदेशिक यात्राको शुभकामना।👏🥋✈️✈️✈️

हाम्रो बिमबाङ युवा क्लबको भूप खेलाडी तथा मोना UK को भुपु अध्यक्ष तथा समाजसेबी आदरणीय श्री प्रबिन राना ज्युले आफ्नो कर्म ...
06/02/2026

हाम्रो बिमबाङ युवा क्लबको भूप खेलाडी तथा मोना UK को भुपु अध्यक्ष तथा समाजसेबी आदरणीय श्री प्रबिन राना ज्युले आफ्नो कर्म भुमी छोदी जन्म भुमी आएको बेला आफ्नो गाउको बिकास होस भनी हाम्रो क्लब,स्कुल,आमा समूह,र अर्कला समूह लाई सबैलाइ 10/10हजार गरि एकमुस्त रु.40000(चालीस हजार) सहयोग गर्दिनु भएको छ यो अमुल्य सहयोगको लागि धेरै धेरै धन्यवाद तपाईंले गरेको यो सहयोग प्रती क्लब परिवार सधैब आभारी हुनेछौ🙏🙏❤️❤️

यस क्लबको होनहार खेलाडी श्री दिजन जुग्जाली ज्युलाइ  जन्मदिनको लाखौं लाख शुभकामना।🎂🎂🎂
31/01/2026

यस क्लबको होनहार खेलाडी श्री दिजन जुग्जाली ज्युलाइ जन्मदिनको लाखौं लाख शुभकामना।🎂🎂🎂

यस क्लबको एक होनहार खेलाडी श्री होमन जुग्जाली ज्यूलाई जन्मदिनको असीमित शुभकामना।🎂🎂🎂
26/01/2026

यस क्लबको एक होनहार खेलाडी श्री होमन जुग्जाली ज्यूलाई जन्मदिनको असीमित शुभकामना।🎂🎂🎂

यस क्लबको सहसचीव तथा खेलादी श्री नवीन गर्बुजा ज्युलाइ जन्म दिनको असीमित शुभकामना ।
28/12/2025

यस क्लबको सहसचीव तथा खेलादी श्री नवीन गर्बुजा ज्युलाइ जन्म दिनको असीमित शुभकामना ।

बिमबाङ युवा क्लबको जुनियर खेलाडी सज्जन थापाज्यूलाई जन्मदिनको भकारी भकारी शुभकामना। आफ्नो नाम जस्तै सज्जन बन्ने कोसिस गर्...
21/12/2025

बिमबाङ युवा क्लबको जुनियर खेलाडी सज्जन थापाज्यूलाई जन्मदिनको भकारी भकारी शुभकामना। आफ्नो नाम जस्तै सज्जन बन्ने कोसिस गर्नु🎂🎂🎂

Address

Bima

Website

Alerts

Be the first to know and let us send you an email when Bimbang Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Non Profit Organization?

Share