Smriti Youth Club PutaliBazar Municipality-13 Lampata,Syangja

Smriti Youth Club PutaliBazar Municipality-13  Lampata,Syangja 0969649750

देश् र समाजको लागी संगठित र अनुशासित युवा शक्तिको रचनात्मक योगदान उपेछित् भयकाले र युवा बर्गद्धारा देश र समाजको लागि रच्नात्मक योगदान दिनु अति वान्यनिय पनि भएकाले यस क्षेत्रका उतसाहि युबाहरुलाई अनुशासित ढङगबाट सुसंगठित गराइ खेर गैरहेको अपार युवा जोश जांगर उत्साह र उमंगका साथै श्रम र सिपलाइ गाऊंको बिकशमा परिचालित गराइ ग्रामिण विकाशमा गतिशिलता प्रदान गर्ने उदेश्य्बाट अभिप्रेरित् भई यसक्षेत्रका सम

्पुर्ण युवा हरु लगायत बुद्दिजिबि र भलाद्मीको उपस्थितिमा यो क्लवको स्थापना गरिएको छ ।
यस क्लवमा कुनैपनि वर्ग जात-जाती क्षेत्र र बिचारका अधारमा कुनैपनि किसिमको भेदभाब नगरि युवा युवाहरुमा अनुशासनको संचार गराई युवा ह्र्दय समाजका लागि केहि गरौ भन्ने भावनाको संचार गराईनेछ भने क्लव सबै खाले राजनितिक विचार र पाटीको को प्रभाबमा नपरि आफ्नै मुल्य मान्यता अनुशासन, विकास र गतिशिलताको बिचारलाई लिएर अगाडि बड्नेछ ।

Address

Tây Giang

Website

Alerts

Be the first to know and let us send you an email when Smriti Youth Club PutaliBazar Municipality-13 Lampata,Syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Smriti Youth Club PutaliBazar Municipality-13 Lampata,Syangja:

Share