Nepali Unofficial

Nepali Unofficial An organization of Nepalese living in and around the world

एमालेको सांसद भएर त्यसको कार्यकाल सकिएलगत्तै एमालेको भागमा १० बर्षपछि प्र'धानन्यायाधीश बन्ने गरि रोलक्रम मिलाएर स'र्बोच्...
05/09/2026

एमालेको सांसद भएर त्यसको कार्यकाल सकिएलगत्तै एमालेको भागमा १० बर्षपछि प्र'धानन्यायाधीश बन्ने गरि रोलक्रम मिलाएर स'र्बोच्च अ'दालतमा छिरेकी सपना प्रधान मल्लले आज ध'म्किपुर्ण भाषामा सरकारलाइ रिस पोख्नुभएछ।
कठै !!
त्यहीँ माथि महिलालाई अन्याय भयो, वरियता मिचियो , परम्परा तोडियो भनेर पुर्व् प्रधानमन्त्री शुशिला कार्की सहित केही जेनजी नानीहरू, महिला अधिकारकर्मीहरु, र पार्टिगत स्वार्थ पुरा नभएर केहि द'लालहरूले बिलौना गरेको देख्दा केहि भन्न चाहन्छु।
तर कतिजनालाई 'बुढानिलकण्ठ पृथ्वी मल्ल केस' याद छ?
कसरी पहुँचको आधारमा न्या'यको धज्जी उडाईयो धेरैले सायद भुले पनि होलान् ।
सन् २०१९ बिहानको समय, एउटा कार तिव्र गतिमा अनियन्त्रित भएर अर्को साइडमा फुटपाथमा हँडिरहेकी एक महिला(३८ वर्षिय लिला देवकोटा)लाई ठ'क्कर दिन्छ।
त्यो कार चलाईरहेका थिए पृथ्वी मल्ल जो एक सम्पन्न र पहुँच भएका परिवारका छोरा थिए। त्यस कारमा ३ अन्य पहुँचवालाका छोराछोरीहरू थिए। शिवपुरीमा रातभर पार्टी गरेर, मदिरामा लठ्ठ उनिहरू, पृथ्वी मल्लले कार कुदाएर घर फर्किने क्रममा यो घटना भएको थियो।
चालक पृथ्वी मल्ल यति न'शामा थिए कि प्रत्यक्षदर्शीका अनुसार उनि सिधा उभिने हाल सम्म थएन। कार भित्र सबै र'क्सीका खाली बोटल र पुरा म'दिराको गन्ध आईरहेको थियो। पृथ्वी मल्ल र उनका साथिहरु घटनास्थल बाट फरार भए भने अस्पतालमा उपचारका क्रममा ति महिलाको मृ'त्यु भयो।
त्यसलगत्तै प्रहरीले प'क्राऊ गरेर सरकारी वकिल कार्यलयले १० वर्षको सजाय माग सहित मुद्दा दर्त्ता गर्यो । काठमाडौं जिल्ला आदालतले आदेश नआउञ्जेल थुनामा पठाएपछि हिरासत छल्न पृथ्वी मल्ललाई विभिन्न बहाना बनाएर तुरुन्तै बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको रिपोर्टमा उनी उच्च रक्तचाप, गम्भीर डि'प्रेसन र समायोजन विकार, दमको साथसाथै रक्तचाप र अक्सिजन संतृप्ति समस्याबाट पीडित रहेको देखाएको थियो। मल्लको बास पुर्णरूपले हस्पिटलमा नै भयो, जे'लमा मुस्किलले समय बिताए।
सन् २०२० मा काठमाडौं जिल्ला अ'दालतले यो मुद्दा 'सामान्य घटना' भएको ठहर गर्दै मल्ललाई ६ महिना कारागार र १००० रुपियाँको जरिवाना फैसला सुनायो। यो फैसला बिरुद्धमा जिल्ला सरकारी अधिवक्ताले पाटन उच्च अ'दालतमा रिट हाले र पाटन उच्च अ'दालतले मल्ललाई निर्णायक फैसला नहुँदा सम्म जे'ल चलान गर्यो।
त्यसको ४ महिनापछि सर्वोच्चका न्यायधीश सपना प्रधान मल्ल र मनोज कुमारको बेन्चले काठमाडौँ जिल्ला अदालत र पाटन उच्च अदालतको फैसला उल्टयाउँदै पृथ्वी मल्ल लाई हिरासतमा राख्नु नपर्ने भन्दै रिहा गर्न र ५ लाख जरिवाना मात्र गर्ने निर्णय भयो

05/07/2026
04/14/2026

माओवादीका तत्कालीन सैन्य कमाण्डर टोप बहादुर रायमाझी भन्छन्
19 हजार सेनालाई क्यान्टोमेन्टमा राखेर 34 हजार लडाकु सेनाको हामीले 7-8 वर्ष भत्ता लियौं। बाबुरामजीले हिसाब राख्नुभाछ त्यसको। करिब 19 अर्ब हुन् आउँछ।
यति प्रमाण भइसकेपछि यस्ता भ्रष्टाचारीलाई कारबाही गर्ने कि नगर्ने ***nshah सरकार

04/14/2026

यति प्रमाण भइसकेपछि यी माओवादी हत्याराहरुलाई हत्या गर्न, मार्न मर्न उक्साउने दुरुत्साहन मुद्दा लाग्छ कि लाग्दैन ***nshah सरकार? तुरुन्त यस्तामाथी भूत प्रभावी कानुन लगाएर भए पनि कारवाही होस्। यिनैले गर्दा आज समाजमा हत्या हिंसा गर्न युवाहरुले नहिचकिचाएका हुन्। पाटन कृष्ण मन्दिर, सुदूर पश्चिमको बुहारी, आमा हत्या काण्ड जस्ता हत्या यसैको दुरुत्साहनको निरन्तरता हो। ***n

04/10/2026

राज संस्था पुनःस्थापित गर्ने सुनौलो अवसर।
***nshah

मननीयसही भन्यौं ***nshah तिमीले। यस्तै सहीलाई सहि र गलतलाई गलत भन्न सक्ने मान्छे चाहिएको थियो।
03/16/2026

मननीय
सही भन्यौं ***nshah तिमीले। यस्तै सहीलाई सहि र गलतलाई गलत भन्न सक्ने मान्छे चाहिएको थियो।

03/15/2026

बाउरे प्रचण्डे माकुनेले भुलेको संस्कार कम्युनिस्ट नै भएपनि ओलीले भुलेनन् है।
कमसेकम आफ्नो धर्म संस्कारप्रति सम्मान रहेछ यिनीमा। सबै कम्युनिस्टहरू अधार्मिक हुँदैनन् भन्ने प्रमाणित गरिदिए।

03/14/2026

अहङ्कारीको भाषण सुन्ने कि?

03/14/2026

Huge police presence in #सबैकोजयहोस
have surrounded a family restaurant for refusing to sell halalfood.
The family have received both death and r**e threats for refusing to bend the knee to Muslims.
This is how the cities in UK are developed these days.

03/02/2026

पजेरोको पैसा तिर्दिन्छु महाकाली सन्धिको पक्षमा भोट हाल भनेका रहेछन् हिरण्यलाल श्रेष्ठलाई। तत्कालीन एमालेका सांसद श्रेष्ठलाई एमालेकै अर्थमन्त्रीले।

Address

New York, NY

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Unofficial posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share