Ridgewood Nepalese Society-official

Ridgewood Nepalese Society-official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ridgewood Nepalese Society-official, Nonprofit Organization, 1662 Stephen Street, New York, NY.

02/08/2024

स्वस्थानी ब्रतकथा
हिजो स्वस्थानी ब्रतकथा को चोधौ दिन , स्वस्थानी ब्रतकथाका कर्ता पं उद्धव शास्त्री / गायत्री बजगाई ,कमला प्रसाई / बिशाल बिर्कम शाह ,प्रमिला आचार्य दहाल मंजु कड़ेल / कृष्ण कड़ेंल पेशल ढकाल / नीरू नेउपने गीता बजगाई / बासु घिमिरे ,पम्फा गुरुगं एवं परिवार हुनुहुन्थ्यो। उहाँहरुले उपस्थित सम्पूर्ण भक्तजन हरू लाई प्रसाद ग्रहण गराउनुका साथै भक्ती भावले मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति निम्न लिखित सहयोग रकम प्रदान गर्नुभएको थियो ।
१. पं उद्धव शास्त्री / गायत्री बजगाई -$२१६.१६
२.कमला प्रसाई / बिशाल बिर्कम शाह -$५१
३.प्रमिला आचार्य दहाल -$५१
४.मंजु कड़ेल / कृष्ण कड़ेंल-$५१
५.पेशल ढकाल / नीरू नेउपने -$१०१
६.गीता बजगाई / बासु घिमिरे-$१०१
७.पम्फा गुरुगं-$१०१

भेटी आरती-$१२३
जम्मा -$७९५.१६

उहाँहरुको सम्पूर्ण परिवारलाई स्वस्थानी माताले कल्याण गरुन भनि प्रार्थना गर्दछौं । कर्ता बस्न समय नमिलेमा मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति सहयोग गर्न पनि सक्नु हुनेछ । साथै एकै दिन धेरै जना पनि कर्ता बस्न सकिने हुनाले कर्ता बस्न इच्छुक व्यक्तिहरुले यस समाजका कार्यसमिति सदस्यहरु, मन्दिर व्यवस्थापन तथा संचालन समितिका सदस्यहरु एवं गुरुहरु संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

जय स्वस्थानी माता !!!!

02/03/2024

आमा बुबा, दाजुभाई, दिदीबहिनी सम्पूर्णमा नमस्कार🙏
January 25 Thursday का दिन देखि श्री स्वस्थानी व्रत कथा सुरु भयको छ।पोष् शुक्लपूर्णिमाका दिन देखि सुरु भएर माघ शुक्लपर्णिमा सम्म चल्ने श्री स्वस्थानी व्रतकथा वैदिक सनातन कालदेखि धार्मिक रुपले अतिनै महत्वपूर्ण मानिन्छ। श्री स्वस्थानी व्रत अवधि सम्म चोखो खाएर माताको पूजा, अर्चना कथा श्रवण गर्नाले परिवारमा सुख , शान्ति, समृद्धि र कल्याण हुनेछ। यहांहरुलाई थाहा नै छ विगतका बर्ष जस्तै यस बर्ष पनि स्वस्थानी भव्य र सव्य रुपले सम्पन्न हुनेनैछ।
मन्दिरमा सधै नित्य पूजा भईरहेको यहांहरुलाई अवगतनै छ। January 25 देखि सुरु भयको पूजा, अर्चना , आरती , स्वस्थानी कथा , पुष्पान्जली र भजन किर्तन ७ बजे देखि ९:३० रात्री सम्म रहनेछ।कर्म भूमिमा छौं , हरेक दिन व्रत बस्न नसकेपनि १ दिन परिवारको राम्रो उन्नति प्रगतिको लागि व्रत बसि त्यो दिनको कर्ता बनेर माताको पूजा अर्चना गरौं।

हाल सम्मको कर्ताको नामावली :
Thursday January 25 - सुनीता भण्डारी (भट्ट) परिवार
Friday January 26 - भवानि गिरी परिवार तथा कमला /टेक बम परिवार l
Saturday January 27 - अम्विका ज्ञवाली( आचार्य) परिवार तथा अशोक कार्की भगवति कार्की परिवार
Sunday junuary 28 सिता तिमिल्सिना तथा करुना श्रेस्ठ परिवार
monday january 29- दुर्गा तिमिल्सिना तथा रामकृष्ण बर्तौला परिवार तथा पार्वति के सि जिवन वम परिवार जोलि पोख्रेल परिवार
Tuesday January 30 - कमला निरौला परिवार
wednesday January 31- प्रो . डा हिरण्य लाल /सिता विजय /मनिसा /आदित्य ज्ञवालि परिवार
Thursday february 1- सहकुल/इन्दु खत्री परिवार तथा देबेन्द्र आचार्य / सिता आचार्य एवं परिवार
Friday february 2- पुनम /संजय थापा परिवार तथा ज्योति /अनुप /जिया शर्मा परिवार तथा सुमि /नबिन अधिकारी परिवार तथा तारा / हरि भण्डारी परिवार
Saturday February 3 - खुमा+पुष्पागौतम परिवार तथा सतेन्द्र शाह परिवार तथा पुनम कोईराला दवाडी परिवार तथा बालकृष्ण थापा /सुनिता भण्डारी परिवार
Sunday february 4- आशा पाण्डे परिवार तथा मोहन अधिकारी परिवार तथा लिला आचार्य परिवार तथा राजन गौलि साबित्रा सिवाकोटी इन्दिरा सिमखडा परिवार तथा निर्मला / जितेन्द्र ढकाल परिवार
monday february 5- अमित/ सुशिला पाण्डे परिवार
Tuesday February 6 - कमला खॅाड ठकुरी परिवार दिपक /बिन्दु खराल परिवार सिता /नारायन भट्टराई परिवार ठाकुर /गंगा सुबेदि परिवार राज/रोस्ना लामा परिवार
wednesday February 7- पं उद्धब शास्त्री परिवार तथा पम्फा गुरुगं परिवार
Thursday February 8 - सुनिता अधिकारी एवं दुर्गा निरौला परिवार
Friday February 9 - अनिता भण्डारी, पुरुषोत्तम थापा एवं बविता भण्डारी, दामन विप्ट परिवार तथा संध्या गुरुगं/पल्लभि सुबेदि /मिनु गोर्खालि /पबित्रा दास /रुक्मनि भट्टराई/ नर्बदा क्षेत्री तथा किन्जु घिमिरे/प्रभास खड्का परिवार
Saturday February 10 - सुनिता हमाल परिबार तथा तारा धामि परिवार निशा भारती/ प्रजोल गजुरेल परिवार तथा शृजना /प्रवेश गजुरेल परिवार विराज /संगिता /सलज/श्रीनिती रिजाल परिवार
सरोज /साधना /मोनिका / सुजन र सौरभ श्रेस्ठ परिवार
धुव्र /दिवा /दृष्टि/दीशान्त श्रेस्ठ परिवार तथा परि/ दिब्यश्वरी प्रधान परिवार
बिनोद /लुना /लिसानि श्रेस्ठ परिवार
Sunday february 11 -अनु/ श्याम भण्डारी परिवार
Monday February 12 - राजन कर्मचार्य परिवार तथा अमित/आशा शाह परिवार
Tuesday February 13-पवित्रा/वेद प्रकाश शर्मा परिवार गुरु /माया पराजुलि परिवार
wednesday february 14 -अनुप भुसाल परिवार
Thursday February 15 -देवि लाल पाण्डे/किरन चन्द परिवार,जङ्ग बहादुर शाही/ उत्तरा चन्द ठकुरी परिवार,एक नारायण न्यौपाने/ लक्ष्मी पाण्डे परिवार ।
Friday February 16- ममता पन्थी परिवार तथा साबित्री अधिकारी परिवार तथा दान /संगिता बिष्ट परिवार
Saturday February 17- ,नविन ओझा परिवार , गणेश विष्ट परिवार रैभान महरा परिवार , राम देउवा परिवार , गणेश विष्ट ( बि) परिवार , गणेश ओझा परिवार
Monday february 19- कमल /सिता /खुशि/ रित्तिका सुबेदि परिवार
Tuesday february 20- मोहन / अम्बिका /गौतम परिवार
wednesday february 21- यमुना पोखरेल परिवार
thursday february 22- राधा ढुंगाना परिवार
friday February 23 - अमर /बिनिता अधिकारी परिवार
saturday february 24 -गोबिन्द लामा /सुर्या श्रेस्ठ परिवार

भजन किर्तनको लागि मादल , खैजडी मजूरा बजाउने कोहि भक्तजन हुनुहुन्छ भने सहयोग गर्न सक्नुहुनेछ। कर्ता बस्न समय नमिलेमा मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति सहयोग गर्न पनि सक्नु हुनेछ । साथै एकै दिन धेरै जना पनि कर्ता बस्न सकिने हुनाले कर्ता बस्न इच्छुक व्यक्तिहरुले यस समाजकाकार्यसमिति सदस्यहरु, मन्दिर व्यवस्थापन तथा संचालन समितिका सदस्यहरु एवं गुरुहरु संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
सम्पर्कको लागि
अध्यक्ष: श्री राजेश भट्ट - 7184044501
कार्यक्रम संयोजक: श्री गोपी ढुगांना - 6317461033
उपाध्यक्ष :श्री तुलसी राम आचार्य - 3472046040
महासचिव : नविन अधिकारी -3478812605

स्थान: दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र. 1662 Stephen St Ridgewood, NY 11385. रिजउड नेपाली समाज

02/03/2024

स्वस्थानी ब्रतकथा
स्वस्थानी ब्रतकथा को नवौ दिन , स्वस्थानी ब्रतकथाका कर्ता रिजउड नेपालि समाज का महासचिव नबिन अधिकारी/ सुमि/सुनिथ अधिकारी ,ज्योति /अनुप /जिया शर्मा साथै हरि /तारा /सुयोग भण्डारी एवं परिवार हुनुहुन्थ्यो। उहाँहरुले उपस्थित सम्पूर्ण भक्तजन हरू लाई प्रसाद ग्रहण गराउनुका साथै भक्ती भावले मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति निम्न लिखित सहयोग रकम प्रदान गर्नुभएको थियो ।
१. नबिन/सुमि /सुनिथ अधिकारी -$२०१
२.ज्योति/अनुप/जिया शर्मा -$१०८
३.हरि/तारा/सुयोग भण्डारी-$१५१
कर्ता नबसिकन
१.संजय/पुनम परिवार -$१६०
२.सुरज / निश्था/ नाईसा अधिकारी -$२०१
३.श्याम /सन्जु थापा -$१०१
४.सुलोचना /निधुसि प्याकुरेल -$११०
५..मेनुका /कृण्ण धमला -$५१
भेटी आरति-$८२
जम्मा -$११६५
उहाँहरुको सम्पूर्ण परिवारलाई स्वस्थानी माताले कल्याण गरुन भनि प्रार्थना गर्दछौं । कर्ता बस्न समय नमिलेमा मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति सहयोग गर्न पनि सक्नु हुनेछ । साथै एकै दिन धेरै जना पनि कर्ता बस्न सकिने हुनाले कर्ता बस्न इच्छुक व्यक्तिहरुले यस समाजका कार्यसमिति सदस्यहरु, मन्दिर व्यवस्थापन तथा संचालन समितिका सदस्यहरु एवं गुरुहरु संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

जय स्वस्थानी माता !!!!

02/02/2024

आमा बुबा, दाजुभाई, दिदीबहिनी सम्पूर्णमा नमस्कार🙏
January 25 Thursday का दिन देखि श्री स्वस्थानी व्रत कथा सुरु भयको छ।पोष् शुक्लपूर्णिमाका दिन देखि सुरु भएर माघ शुक्लपर्णिमा सम्म चल्ने श्री स्वस्थानी व्रतकथा वैदिक सनातन कालदेखि धार्मिक रुपले अतिनै महत्वपूर्ण मानिन्छ। श्री स्वस्थानी व्रत अवधि सम्म चोखो खाएर माताको पूजा, अर्चना कथा श्रवण गर्नाले परिवारमा सुख , शान्ति, समृद्धि र कल्याण हुनेछ। यहांहरुलाई थाहा नै छ विगतका बर्ष जस्तै यस बर्ष पनि स्वस्थानी भव्य र सव्य रुपले सम्पन्न हुनेनैछ।
मन्दिरमा सधै नित्य पूजा भईरहेको यहांहरुलाई अवगतनै छ। January 25 देखि सुरु भयको पूजा, अर्चना , आरती , स्वस्थानी कथा , पुष्पान्जली र भजन किर्तन ७ बजे देखि ९:३० रात्री सम्म रहनेछ।कर्म भूमिमा छौं , हरेक दिन व्रत बस्न नसकेपनि १ दिन परिवारको राम्रो उन्नति प्रगतिको लागि व्रत बसि त्यो दिनको कर्ता बनेर माताको पूजा अर्चना गरौं।

हाल सम्मको कर्ताको नामावली :
Thursday January 25 - सुनीता भण्डारी (भट्ट) परिवार
Friday January 26 - भवानि गिरी परिवार तथा कमला /टेक बम परिवार l
Saturday January 27 - अम्विका ज्ञवाली( आचार्य) परिवार तथा अशोक कार्की भगवति कार्की परिवार
Sunday junuary 28 सिता तिमिल्सिना तथा करुना श्रेस्ठ परिवार
monday january 29- दुर्गा तिमिल्सिना तथा रामकृष्ण बर्तौला परिवार तथा पार्वति के सि जिवन वम परिवार जोलि पोख्रेल परिवार
Tuesday January 30 - कमला निरौला परिवार
wednesday January 31- प्रो . डा हिरण्य लाल /सिता विजय /मनिसा /आदित्य ज्ञवालि परिवार
Thursday february 1- सहकुल/इन्दु खत्री परिवार तथा देबेन्द्र आचार्य / सिता आचार्य एवं परिवार
Friday february 2- पुनम /संजय थापा परिवार तथा अनु /केदार कंटेल परिवार
Saturday February 3 - खुमा+पुष्पागौतम परिवार तथा सतेन्द्र शाह परिवार तथा पुनम कोईराला दवाडी परिवार तथा बालकृष्ण थापा /सुनिता भण्डारी परिवार
Sunday february 4- आशा पाण्डे परिवार तथा मोहन अधिकारी परिवार तथा लिला आचार्य परिवार तथा राजन गौलि साबित्रा सिवाकोटी इन्दिरा सिमखडा परिवार तथा निर्मला / जितेन्द्र ढकाल परिवार
monday february 5- अमित/ सुशिला पाण्डे परिवार
Tuesday February 6 - कमला खॅाड ठकुरी परिवार दिपक /बिन्दु खराल परिवार सिता /नारायन भट्टराई परिवार ठाकुर /गंगा सुबेदि परिवार राज/रोस्ना लामा परिवार
wednesday February 7- पं उद्धब शास्त्री परिवार तथा पम्फा गुरुगं परिवार
Thursday February 8 - सुनिता अधिकारी एवं दुर्गा निरौला परिवार
Friday February 9 - अनिता भण्डारी, पुरुषोत्तम थापा एवं बविता भण्डारी, दामन विप्ट परिवार तथा संध्या गुरुगं/पल्लभि सुबेदि /मिनु गोर्खालि /पबित्रा दास /रुक्मनि भट्टराई/ नर्बदा क्षेत्री तथा किन्जु घिमिरे/प्रभास खड्का परिवार
Saturday February 10 - सुनिता हमाल परिबार तथा तारा धामि परिवार निशा भारती/ प्रजोल गजुरेल परिवार तथा शृजना /प्रवेश गजुरेल परिवार विराज /संगिता /सलज/श्रीनिती रिजाल परिवार
सरोज /साधना /मोनिका / सुजन र सौरभ श्रेस्ठ परिवार
धुव्र /दिवा /दृष्टि/दीशान्त श्रेस्ठ परिवार तथा परि/ दिब्यश्वरी प्रधान परिवार
बिनोद /लुना /लिसानि श्रेस्ठ परिवार
Sunday february 11 -अनु/ श्याम भण्डारी परिवार
Monday February 12 - राजन कर्मचार्य परिवार तथा अमित/आशा शाह परिवार
Tuesday February 13-पवित्रा/वेद प्रकाश शर्मा परिवार गुरु /माया पराजुलि परिवार
wednesday february 14 -अनुप भुसाल परिवार
Friday February 16- ममता पन्थी परिवार तथा साबित्री अधिकारी परिवार तथा दान /संगिता बिष्ट परिवार
Saturday February 17- ,नविन ओझा परिवार , गणेश विष्ट परिवार रैभान महरा परिवार , राम देउवा परिवार , गणेश विष्ट ( बि) परिवार , गणेश ओझा परिवार
Monday february 19- कमल /सिता /खुशि/ रित्तिका सुबेदि परिवार
Tuesday february 20- मोहन / अम्बिका /गौतम परिवार
thursday february 22- राधा ढुंगाना परिवार
friday February 23 - अमर /बिनिता अधिकारी परिवार
saturday february 24 -गोबिन्द लामा /सुर्या श्रेस्ठ परिवार

भजन किर्तनको लागि मादल , खैजडी मजूरा बजाउने कोहि भक्तजन हुनुहुन्छ भने सहयोग गर्न सक्नुहुनेछ। कर्ता बस्न समय नमिलेमा मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति सहयोग गर्न पनि सक्नु हुनेछ । साथै एकै दिन धेरै जना पनि कर्ता बस्न सकिने हुनाले कर्ता बस्न इच्छुक व्यक्तिहरुले यस समाजकाकार्यसमिति सदस्यहरु, मन्दिर व्यवस्थापन तथा संचालन समितिका सदस्यहरु एवं गुरुहरु संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
सम्पर्कको लागि
अध्यक्ष: श्री राजेश भट्ट - 7184044501
कार्यक्रम संयोजक: श्री गोपी ढुगांना - 6317461033
उपाध्यक्ष :श्री तुलसी राम आचार्य - 3472046040
महासचिव : नविन अधिकारी -3478812605

स्थान: दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र. 1662 Stephen St Ridgewood, NY 11385. रिजउड नेपाली समाज

02/02/2024

स्वस्थानी ब्रतकथा
स्वस्थानी ब्रतकथा को आठौ दिन , स्वस्थानी ब्रतकथाका कर्ता सहकुल/इन्दु खत्री परिवार तथा देबेन्द्र आचार्य / सिता आचार्य एवं परिवार हुनुहुन्थ्यो। उहाँहरुले उपस्थित सम्पूर्ण भक्तजन हरू लाई प्रसाद ग्रहण गराउनुका साथै भक्ती भावले मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति निम्न लिखित सहयोग रकम प्रदान गर्नुभएको थियो ।
१. सहकुल/इन्दु खत्री -$300
२.देबेन्द्र / सिता आचार्य -$251
कर्ता नबसिकन
१.मनोज /अन्जु पौडेल परिवार -$101
भेटी आरति-$16
जम्मा -$668
उहाँहरुको सम्पूर्ण परिवारलाई स्वस्थानी माताले कल्याण गरुन भनि प्रार्थना गर्दछौं । कर्ता बस्न समय नमिलेमा मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति सहयोग गर्न पनि सक्नु हुनेछ । साथै एकै दिन धेरै जना पनि कर्ता बस्न सकिने हुनाले कर्ता बस्न इच्छुक व्यक्तिहरुले यस समाजका कार्यसमिति सदस्यहरु, मन्दिर व्यवस्थापन तथा संचालन समितिका सदस्यहरु एवं गुरुहरु संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

जय स्वस्थानी माता !!!!

02/01/2024

आमा बुबा, दाजुभाई, दिदीबहिनी सम्पूर्णमा नमस्कार🙏
January 25 Thursday का दिन देखि श्री स्वस्थानी व्रत कथा सुरु भयको छ।पोष् शुक्लपूर्णिमाका दिन देखि सुरु भएर माघ शुक्लपर्णिमा सम्म चल्ने श्री स्वस्थानी व्रतकथा वैदिक सनातन कालदेखि धार्मिक रुपले अतिनै महत्वपूर्ण मानिन्छ। श्री स्वस्थानी व्रत अवधि सम्म चोखो खाएर माताको पूजा, अर्चना कथा श्रवण गर्नाले परिवारमा सुख , शान्ति, समृद्धि र कल्याण हुनेछ। यहांहरुलाई थाहा नै छ विगतका बर्ष जस्तै यस बर्ष पनि स्वस्थानी भव्य र सव्य रुपले सम्पन्न हुनेनैछ।
मन्दिरमा सधै नित्य पूजा भईरहेको यहांहरुलाई अवगतनै छ। January 25 देखि सुरु भयको पूजा, अर्चना , आरती , स्वस्थानी कथा , पुष्पान्जली र भजन किर्तन ७ बजे देखि ९:३० रात्री सम्म रहनेछ।कर्म भूमिमा छौं , हरेक दिन व्रत बस्न नसकेपनि १ दिन परिवारको राम्रो उन्नति प्रगतिको लागि व्रत बसि त्यो दिनको कर्ता बनेर माताको पूजा अर्चना गरौं।

हाल सम्मको कर्ताको नामावली :
Thursday January 25 - सुनीता भण्डारी (भट्ट) परिवार
Friday January 26 - भवानि गिरी परिवार तथा कमला /टेक बम परिवार l
Saturday January 27 - अम्विका ज्ञवाली( आचार्य) परिवार तथा अशोक कार्की भगवति कार्की परिवार
Sunday junuary 28 सिता तिमिल्सिना तथा करुना श्रेस्ठ परिवार
monday january 29- दुर्गा तिमिल्सिना तथा रामकृष्ण बर्तौला परिवार तथा पार्वति के सि जिवन वम परिवार जोलि पोख्रेल परिवार
Tuesday January 30 - कमला निरौला परिवार
wednesday January 31- प्रो . डा हिरण्य लाल /सिता विजय /मनिसा /आदित्य ज्ञवालि परिवार
Thursday february 1- सहकुल/इन्दु खत्री परिवार तथा देबेन्द्र आचार्य / सिता आचार्य एवं परिवार
Friday february 2- पुनम /संजय थापा परिवार
Saturday February 3 - खुमा+पुष्पागौतम परिवार तथा सतेन्द्र शाह परिवार तथा पुनम कोईराला दवाडी परिवार तथा बालकृष्ण थापा /सुनिता भण्डारी परिवार
Sunday february 4- आशा पाण्डे परिवार तथा मोहन अधिकारी परिवार तथा लिला आचार्य परिवार तथा राजन गौलि साबित्रा सिवाकोटी इन्दिरा सिमखडा परिवार
monday february 5- अमित/ सुशिला पाण्डे परिवार
Tuesday February 6 - कमला खॅाड ठकुरी परिवार दिपक /बिन्दु खराल परिवार सिता /नारायन भट्टराई परिवार ठाकुर /गंगा सुबेदि परिवार राज/रोस्ना लामा परिवार
wednesday February 7- पं उद्धब शास्त्री परिवार तथा पम्फा गुरुगं परिवार
Thursday February 8 - सुनिता अधिकारी एवं दुर्गा निरौला परिवार
Friday February 9 - अनिता भण्डारी, पुरुषोत्तम थापा एवं बविता भण्डारी, दामन विप्ट परिवार तथा संध्या गुरुगं/पल्लभि सुबेदि /मिनु गोर्खालि /पबित्रा दास /रुक्मनि भट्टराई/ नर्बदा क्षेत्री
Saturday February 10 - सुनिता हमाल परिबार तथा तारा धामि परिवार निशा भारती/ प्रजोल गजुरेल परिवार तथा शृजना /प्रवेश गजुरेल परिवार विराज /संगिता /सलज/श्रीनिती रिजाल परिवार
सरोज /साधना /मोनिका / सुजन र सौरभ श्रेस्ठ परिवार
धुव्र /दिवा /दृष्टि/दीशान्त श्रेस्ठ परिवार तथा परि/ दिब्यश्वरी प्रधान परिवार
बिनोद /लुना /लिसानि श्रेस्ठ परिवार
Sunday february 11 -अनु/ श्याम भण्डारी परिवार
Monday February 12 - राजन कर्मचार्य परिवार तथा अमित/आशा शाह परिवार
Tuesday February 13-पवित्रा/वेद प्रकाश शर्मा परिवार गुरु /माया पराजुलि परिवार
wednesday february 14 -अनुप भुसाल परिवार
Friday February 16- ममता पन्थी परिवार तथा साबित्री अधिकारी परिवार तथा दान /संगिता बिष्ट परिवार
Saturday February 17- ,नविन ओझा परिवार , गणेश विष्ट परिवार रैभान महरा परिवार , राम देउवा परिवार , गणेश विष्ट ( बि) परिवार , गणेश ओझा परिवार
Monday february 19- कमल /सिता /खुशि/ रित्तिका सुबेदि परिवार
Tuesday february 20- मोहन / अम्बिका /गौतम परिवार
thursday february 22- राधा ढुंगाना परिवार
friday February 23 - अमर /बिनिता अधिकारी परिवार
saturday february 24 -गोबिन्द लामा /सुर्या श्रेस्ठ परिवार

भजन किर्तनको लागि मादल , खैजडी मजूरा बजाउने कोहि भक्तजन हुनुहुन्छ भने सहयोग गर्न सक्नुहुनेछ। कर्ता बस्न समय नमिलेमा मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति सहयोग गर्न पनि सक्नु हुनेछ । साथै एकै दिन धेरै जना पनि कर्ता बस्न सकिने हुनाले कर्ता बस्न इच्छुक व्यक्तिहरुले यस समाजकाकार्यसमिति सदस्यहरु, मन्दिर व्यवस्थापन तथा संचालन समितिका सदस्यहरु एवं गुरुहरु संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
सम्पर्कको लागि
अध्यक्ष: श्री राजेश भट्ट - 7184044501
कार्यक्रम संयोजक: श्री गोपी ढुगांना - 6317461033
उपाध्यक्ष :श्री तुलसी राम आचार्य - 3472046040
महासचिव : नविन अधिकारी -3478812605

स्थान: दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र. 1662 Stephen St Ridgewood, NY 11385. रिजउड नेपाली समाज

02/01/2024

स्वस्थानी ब्रतकथा
हिजो स्वस्थानी ब्रतकथा को सातौ दिन , स्वस्थानी ब्रतकथाका कर्ता प्रो . डा हिरण्य लाल /सिता विजय /मनिसा /आदित्य ज्ञवालि परिवार एवं परिवार हुनुहुन्थ्यो। उहाँहरुले उपस्थित सम्पूर्ण भक्तजन हरू लाई प्रसाद ग्रहण गराउनुका साथै भक्ती भावले मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति निम्न लिखित सहयोग रकम प्रदान गर्नुभएको थियो ।

१. प्रो . डा हिरण्य लाल /सिता विजय /मनिसा /आदित्य ज्ञवालि परिवार -$१०१
अन्यः
ज्ञान /लक्ष्मि भण्डारी -$१०८
भेटी आरति-$५१
जम्मा -$२६०
उहाँहरुको सम्पूर्ण परिवारलाई स्वस्थानी माताले कल्याण गरुन भनि प्रार्थना गर्दछौं । कर्ता बस्न समय नमिलेमा मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति सहयोग गर्न पनि सक्नु हुनेछ । साथै एकै दिन धेरै जना पनि कर्ता बस्न सकिने हुनाले कर्ता बस्न इच्छुक व्यक्तिहरुले यस समाजका कार्यसमिति सदस्यहरु, मन्दिर व्यवस्थापन तथा संचालन समितिका सदस्यहरु एवं गुरुहरु संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

जय स्वस्थानी माता !!!!

01/31/2024

स्वस्थानी ब्रतकथा
हिजो स्वस्थानी ब्रतकथा को छैटौ दिन , स्वस्थानी ब्रतकथाका कर्ता कमला निरौला एवं परिवार हुनुहुन्थ्यो। उहाँहरुले उपस्थित सम्पूर्ण भक्तजन हरू लाई प्रसाद ग्रहण गराउनुका साथै भक्ती भावले मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति निम्न लिखित सहयोग रकम प्रदान गर्नुभएको थियो ।
१ कमला निरौला -$ १०८
अन्य :
-मोहन ज्ञवालि रिना ज्ञवालि परिवार -$१०१
-प्रेमा पौडेंल कोइराला -$ ५१
-भिम रायमाझि सर्मिला रायमाझि तथा उमा अधिकारी परिवार -$२०५
आरति भेटी - $ ५२
जम्मा -$ ५१७
उहाँहरुको सम्पूर्ण परिवारलाई स्वस्थानी माताले कल्याण गरुन भनि प्रार्थना गर्दछौं । कर्ता बस्न समय नमिलेमा मन्दिर संचालन तथा व्यवस्थापनका निम्ति सहयोग गर्न पनि सक्नु हुनेछ । साथै एकै दिन धेरै जना पनि कर्ता बस्न सकिने हुनाले कर्ता बस्न इच्छुक व्यक्तिहरुले यस समाजका कार्यसमिति सदस्यहरु, मन्दिर व्यवस्थापन तथा संचालन समितिका सदस्यहरु एवं गुरुहरु संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

जय स्वस्थानी माता !!!!

01/31/2024

आमा बुबा, दाजुभाई, दिदीबहिनी सम्पूर्णमा नमस्कार🙏
January 25 Thursday का दिन देखि श्री स्वस्थानी व्रत कथा सुरु भयको छ।पोष् शुक्लपूर्णिमाका दिन देखि सुरु भएर माघ शुक्लपर्णिमा सम्म चल्ने श्री स्वस्थानी व्रतकथा वैदिक सनातन कालदेखि धार्मिक रुपले अतिनै महत्वपूर्ण मानिन्छ। श्री स्वस्थानी व्रत अवधि सम्म चोखो खाएर माताको पूजा, अर्चना कथा श्रवण गर्नाले परिवारमा सुख , शान्ति, समृद्धि र कल्याण हुनेछ। यहांहरुलाई थाहा नै छ विगतका बर्ष जस्तै यस बर्ष पनि स्वस्थानी भव्य र सव्य रुपले सम्पन्न हुनेनैछ।
मन्दिरमा सधै नित्य पूजा भईरहेको यहांहरुलाई अवगतनै छ। January 25 देखि सुरु भयको पूजा, अर्चना , आरती , स्वस्थानी कथा , पुष्पान्जली र भजन किर्तन ७ बजे देखि ९:३० रात्री सम्म रहनेछ।कर्म भूमिमा छौं , हरेक दिन व्रत बस्न नसकेपनि १ दिन परिवारको राम्रो उन्नति प्रगतिको लागि व्रत बसि त्यो दिनको कर्ता बनेर माताको पूजा अर्चना गरौं।

हाल सम्मको कर्ताको नामावली :
Thursday January 25 - सुनीता भण्डारी (भट्ट) परिवार
Friday January 26 - भवानि गिरी परिवार तथा कमला /टेक बम परिवार l
Saturday January 27 - अम्विका ज्ञवाली( आचार्य) परिवार तथा अशोक कार्की भगवति कार्की परिवार
Sunday junuary 28 सिता तिमिल्सिना तथा करुना श्रेस्ठ परिवार
monday january 29- दुर्गा तिमिल्सिना तथा रामकृष्ण बर्तौला परिवार तथा पार्वति के सि जिवन वम परिवार जोलि पोख्रेल परिवार
Tuesday January 30 - कमला निरौला परिवार
wednesday January 31- प्रो . डा हिरण्य लाल /सिता विजय /मनिसा /आदित्य ज्ञवालि परिवार
Thursday february 1- सहकुल/इन्दु खत्री परिवार
Friday february 2- पुनम /संजय थापा परिवार
Saturday February 3 - खुमा+पुष्पागौतम परिवार तथा सतेन्द्र शाह परिवार तथा पुनम कोईराला दवाडी परिवार तथा बालकृष्ण थापा /सुनिता भण्डारी परिवार
Sunday february 4- आशा पाण्डे परिवार तथा मोहोन अधिकारी परिवार तथा लिला आचार्य परिवार
Tuesday February 6 - कमला खॅाड ठकुरी परिवार दिपक /बिन्दु खराल परिवार सिता /नारायन भट्टराई परिवार ठाकुर /गंगा सुबेदि परिवार राज/रोस्ना लामा परिवार
wednesday February 7- पं उद्धब शास्त्री परिवार तथा पम्फा गुरुगं परिवार
Thursday February 8 - सुनिता अधिकारी एवं दुर्गा निरौला परिवार
Friday February 9 - अनिता भण्डारी, पुरुषोत्तम थापा एवं बविता भण्डारी, दामन विप्ट परिवार
Saturday February 10 - सुनिता हमाल परिबार तथा तारा धामि परिवार निशा भारती/ प्रजोल गजुरेल परिवार तथा शृजना /प्रवेश गजुरेल परिवार विराज /संगिता /सलज/श्रीनिती रिजाल परिवार
सरोज /साधना /मोनिका / सुजन र सौरभ श्रेस्ठ परिवार
Sunday february 11 -अनु/ श्याम भण्डारी परिवार
Monday February 12 - राजन कर्मचार्य परिवार
Tuesday February 13-पवित्रा/वेद प्रकाश शर्मा परिवार गुरु /माया पराजुलि परिवार
wednesday february 14 -अनुप भुसाल परिवार
Friday February 16- ममता पन्थी परिवार तथा साबित्री अधिकारी परिवार
Saturday February 17 अमित पाण्डे परिवार ,नविन ओझा परिवार , गणेश विष्ट परिवार रैभान महरा परिवार , राम देउवा परिवार , गणेश विष्ट ( बि) परिवार , गणेश ओझा परिवार
thursday february 22- राधा ढुंगाना परिवार
friday February 23 - अमर /बिनिता अधिकारी परिवार
saturday february 24 -गोबिन्द लामा /सुर्या श्रेस्ठ परिवार
भजन किर्तनको लागि मादल , खैजडी मजूरा बजाउने कोहि भक्तजन हुनुहुन्छ भने सहयोग गर्न सक्नुहुनेछ।

सम्पर्कको लागि
अध्यक्ष: श्री राजेश भट्ट - 7184044501
कार्यक्रम संयोजक: श्री गोपी ढुगांना - 6317461033
उपाध्यक्ष :श्री तुलसी राम आचार्य - 3472046040
महासचिव : नविन अधिकारी -3478812605
कार्य समितीमा रहनुहुने ब्याक्तित्वहरु र
गुरु हरु लाई सम्पर्क गर्न अनुरोध गर्दछौ ।

स्थान: दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र
1662 Stephen St
Ridgewood, NY 11385
रिजउड नेपाली समाज

01/31/2024

Swasthani Day 6: Ridgewood Nepalese Society, New York Rajesh Bhatta Silver Trustee Kamala Niraula completed her Pledged Amount of Silver Trustee(5,000) by giving the remaining amount of $1,500 during the Shree Swasthani Barta Katha . Thank you for your contribution to the society and community , we really appreciated.

01/31/2024

Day 6 swasthani. New York Ridgewood Nepalese Society-official Gopi Dhungana Rajesh Bhatta

Address

1662 Stephen Street
New York, NY
11385

Alerts

Be the first to know and let us send you an email when Ridgewood Nepalese Society-official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ridgewood Nepalese Society-official:

Share