United Kirant Rai Organization Of America NY Chapter

United Kirant Rai Organization Of America NY Chapter UKROA New York

Let’s celebrate together
05/06/2026

Let’s celebrate together

हार्दिक श्रद्दान्जली
04/14/2026

हार्दिक श्रद्दान्जली

03/27/2026
हार्दूक श्रद्दान्जली💐💐💐
03/09/2026

हार्दूक श्रद्दान्जली💐💐💐

03/03/2026

श्रद्दान्जसी सभा
हाम्रो यस United Kirat Rai Organization of America NY का सल्लाहकार तथा वरिष्ठ नृत्या निर्देशक कलाकार तथा गिविन्द डान्स सेन्टर अमेरिका का सन्चालक गोबिन्द राई ज्यूका दाइको असामयिक निधनले हामी सबैलाई मर्माहत बनाएको छ। यस दुःखद घडीमा हामी दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।
दिवंगत आत्माले चिरशान्ति प्राप्त गरून्, उहाले सुप्तुलुङमा बास होस र शोकाकुल परिवारलाई सुम्निमा पारुहाङले यो पीडा सहने शक्ति प्रदान गरून्।

02/27/2026

सम्पुर्णमा सेवा,
हाम्रो यस United Kirat Rai Organization of America NY का सल्लाहकार तथा वरिष्ठ नृत्या निर्देशक कलाकार तथा गिविन्द डान्स सेन्टर अमेरिका का सन्चालक गोबिन्द राई ज्यूका दाइको असामयिक निधनले हामी सबैलाई मर्माहत बनाएको छ। यस दुःखद घडीमा हामी दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।
दिवंगत आत्माले चिरशान्ति प्राप्त गरून्, उहाले सुप्तुलुङमा बास होस र शोकाकुल परिवारलाई सुम्निमा पारुहाङले यो पीडा सहने शक्ति प्रदान गरून्।
साथै यस दुःखद घडिमा युक्रा न्युयोर्क च्याप्टरले श्रद्दान्जली सभा आयोजना गर्को छ सो शोकसभामा यहाँहरू सम्पूर्णको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

मगासचिव - सृजना बाहिङ

मिति: मार्च २, २०२६
समय: साँझ ६:०० बजे देखि ८:०० बजे सम्म
स्थान: Sound studio

हार्दीक श्रद्दान्जली 💐💐💐स्व. यात्रु कुमार  राई दाई प्रति हार्दिक श्रद्धाञ्जली।उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर...
02/27/2026

हार्दीक श्रद्दान्जली 💐💐💐
स्व. यात्रु कुमार राई दाई प्रति हार्दिक श्रद्धाञ्जली।
उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। 🙏🕊️

स्व. मोहन मान श्रेष्ठज्यु  प्रति  हार्दिक श्रद्धाञ्जली।यस दुःखद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्।🕊️
01/09/2026

स्व. मोहन मान श्रेष्ठज्यु प्रति हार्दिक श्रद्धाञ्जली।
यस दुःखद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्।🕊️

स्व. इमानश्वरी नाछिरिङ राई बजु प्रति हार्दिक श्रद्धाञ्जली।उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवा...
01/06/2026

स्व. इमानश्वरी नाछिरिङ राई बजु प्रति हार्दिक श्रद्धाञ्जली।
उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। 🙏🕊️

12/31/2025

UKROA Yayokhkha NY chapter 2026 new year Celebration 💚happy new year everyone

12/30/2025

UKROA Yayokhkha 2026 new year celebration 🩷 ゚viralシfypシ゚viralシalシ

Address

New York, NY

Telephone

+19294715644

Website

Alerts

Be the first to know and let us send you an email when United Kirant Rai Organization Of America NY Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to United Kirant Rai Organization Of America NY Chapter:

Share