Kirat Rai Society of America

Kirat Rai Society of America The first formally established organization of Kirat Rai in the United States of America. Estd. 2004 society.

The Kirat Rai Society of America (KRSA) is a national nonprofit organization dedicated to promoting awareness of Kirat Rai history, languages, and culture, as well as ensuring the full participation of the Kirat Rai people in mainstream U.S. KRSA brings together all Kirat Rai clans residing throughout the United States. We work with our members, local and national organizations, public and private

entities, and individuals to support the well-being of our members and humanitarian works among the Kirat-Rai people.

12/28/2025
पारुहाङ सान्झ-४
12/28/2025

पारुहाङ सान्झ-४

12/24/2025
सेवा ।। सेमुना ।। हौवा ।।किरातहरुको महान चाड साकेला उधौलीको पावन अवसरमा तमाम आदरणीय दाजूभाई तथा दिदीबहिनीहरुमा सू-स्वास्...
12/24/2025

सेवा ।। सेमुना ।। हौवा ।।
किरातहरुको महान चाड साकेला उधौलीको पावन अवसरमा तमाम आदरणीय दाजूभाई तथा दिदीबहिनीहरुमा सू-स्वास्थ्य, दिर्घायु एवं अटल सौभाग्यको हार्दिक मंगलमय शुभकामना दिदै, हरेक वर्ष जस्तै यो वर्ष पनि, हाम्रो मौलिक संस्कृति संगै नेपाली संगीत र कलालाई एउतै मन्चबाट पस्किने कार्यक्रम "सुम्निमा साँझ -१५" लिएर आएकाछौ । हाम्रो माटो र अस्तित्वसंग जोडिएको यस विशेष कार्यक्रमलाई सफल बनाउन विगत झैँ यहाँहरुको स्नेह, माया र सक्रिय सहभागिताको अपेक्षा गरेको छौ।
कार्यक्रममा किरात राईहरुको मौलिक साकेला नृत्यहरु, साथै ख्यातिप्राप्त नेपाली कलाकार सत्यकला राई र द भ्वाईस अफ नेपाल किड्स फाईनलिस्ट रुक्सना लिम्बु को बेजोड प्रस्तुति सहित DJ Session पनि रहेको छ। तपाई हरु सम्पूर्णलाइ चुल्हे निम्तो !! 🙏🙏🙏
शुभेक्षा सहित,

किरात राई सोसाईटी अफ अमेरिका

उभौंलीको समापन संगै किरात राई सोसाईटी अफ अमेरिकाले आप्नो २१औं जन्मोत्सव सधै झै “रक्तदान 🩸 जीवनदान” को कर्मले धर्म गर्ने ...
06/11/2025

उभौंलीको समापन संगै किरात राई सोसाईटी अफ अमेरिकाले आप्नो २१औं जन्मोत्सव सधै झै “रक्तदान 🩸 जीवनदान” को कर्मले धर्म गर्ने निर्णय गरेको छौं । देश विदेशमा रहनु हुने तपाई सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना 🙏।

किरात राई सोसाईटी अफ अमेरिकाको टेक्सास र न्यूयोर्क राज्यमा नयाँ कार्य समिति चयन भएको छ । नयाँ कार्य समिति, श्री प्रदिप र...
06/04/2025

किरात राई सोसाईटी अफ अमेरिकाको टेक्सास र न्यूयोर्क राज्यमा नयाँ कार्य समिति चयन भएको छ । नयाँ कार्य समिति, श्री प्रदिप राई ज्यू र श्री शम्भु राई ज्यूको नेतृत्वमा भएको हो । वहाँ लगायत सम्पूर्ण समिति सदस्य ज्यूलाई हार्दिक बधाई एवं आप्नो कार्यकाल सफलताको शुभकामना !!!
सुम्निमा पारूहांकले हामी सबैको सधै कल्याण अनि रक्षा गरून 🙏।

06/01/2025

Address

New York, NY

Telephone

+17184147330

Alerts

Be the first to know and let us send you an email when Kirat Rai Society of America posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kirat Rai Society of America:

Share