गार्मा श्यार्वी छोक्पा USA

गार्मा श्यार्वी छोक्पा USA Community service

सम्पूर्ण गार्मा  बासीहरुलाई नमस्कार टासी देलेक🙏तपाईँहरू पार्कमा पाल्नु हुँदा टेबल कुर्सीको सबै व्यवस्था हाम्रो लावाहरूले...
08/14/2025

सम्पूर्ण गार्मा बासीहरुलाई नमस्कार टासी देलेक🙏
तपाईँहरू पार्कमा पाल्नु हुँदा टेबल कुर्सीको सबै व्यवस्था हाम्रो लावाहरूले गरेको हुँदा तपाईहरुले दुःख नगर्दिनुहोला। धन्यवाद। शनिबारको पिकनिक स्थल पार्किङ स्थल तलको लिङ्कमा क्लिक गर्नुहोस् Google maps https://maps.app.goo.gl/b4M557t8HPT1tk4J8?g_st=i

Use Waze to drive to Queens: https://waze.com/ul/hdr5xcq7nw

Find local businesses, view maps and get driving directions in Google Maps.

Last year check it out👇 video
08/08/2025

Last year check it out👇 video

गार्मा शरर्वी छोक्पा अमेरिका न्यूयोर्कले आयोजना गरेको पिकनिक कार्यक्रम

07/05/2025
06/02/2025
04/20/2025

30th Annual Lhapsu held on the Sherpa kyidug Land.

04/13/2025

स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनी, आफन्त, शुभचिन्तक मान्यजनहरुमा नयाँ वर्ष २०८२ साल हर्षउल्लास र प्रगतिको कामना सहित सबैमा गार्मा शरर्वी छोक्पा अमेरिका हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

{ गार्मा शरर्वी छोक्पा अमेरिका न्यूयोर्क}

गार्मा शरर्वी छोक्पा अमेरिका न्यूयोर्कले आयोजना गरेको पिकनिक कार्यक्रम if you want to watch more video click link below ...
07/29/2024

गार्मा शरर्वी छोक्पा अमेरिका न्यूयोर्कले आयोजना गरेको पिकनिक कार्यक्रम if you want to watch more video click link below 👇📺

गार्मा शरर्वी छोक्पा अमेरिका न्यूयोर्कले आयोजना गरेको पिकनिक कार्यक्रम

Address

New York, NY

Telephone

+16464315951

Website

Alerts

Be the first to know and let us send you an email when गार्मा श्यार्वी छोक्पा USA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गार्मा श्यार्वी छोक्पा USA:

Share