10/20/2026
नवदुर्गा भवानीले हामी सबैको कल्याण गरून् बडा दशैं २०८३ को मंगलमय शुभकामना !
नेपाली जगतको फूलबारीमा फुलेको फूल हो दशै
संघर्षपूर्ण जीवन यात्रामा खुसी ल्याउने मूल हो दशै ।
परदेसीहरूका लागि देशको अटुट याद हो दशै
सबैपरिवार संगै हुनेका लागि मीठो स्वाद हो दशै।
जीवन्त जमरा र रातो टिका नेपालीको शान हौ दशै
सनातन संस्कार र संस्कृतिको स्वाभिमान हो दशै ।
टाडिएको सम्बन्धलाई धुने पवित्र गंगा हो दशै
खुसी र उमंगले आकाशिएको चंगा हो दशै ।
असत्यमा सत्यको र अन्यमा न्यायको जीत हो दशै
सबैको साथ दुर्गाको आशिर्वाद एक अमृत हो दशै।
भूटानी अमेरीकी हिन्दू समाज
सनातन हिन्दू मन्दिर
लुइभिल केन्टकी
सर्वे भवन्तु सुखिन