08/26/2026
कालो दिन — २०८३ साल भदौ १० गते
रसुवागढीबाट अत्यन्तै दुःखद खबर आएको छ😢😢। ठूलो बाढीका कारण ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। यो दुःखद घटनाले अत्यन्तै मर्माहत बनाएको छ।
सबै जना सुरक्षित रहनुहोस्। प्रभावित सम्पूर्णमा धैर्यधारण गर्ने शक्ति मिलोस्। 🙏
सम्बन्धित निकायले तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिनुहोस्।
सतर्क रहौँ, सुरक्षित रहौँ। 🙏
Pray for Rasuwa😢😢😢🙏🙏 🥹