MRR Chitwan Nawalparasi - Men's Room Reloaded

MRR Chitwan Nawalparasi - Men's Room Reloaded We are brothers from different mothers. Say Yes to brotherhood is our slogon
We serve people

१३औं वार्षिक उत्सवको शुभकामना
12/10/2024

१३औं वार्षिक उत्सवको शुभकामना

सम्पुर्णमा नमस्कार।आज मिति २०८१ जेष्ठ १५ गतेको दिन चितवन तथा नवलपुरमा रहनुभएका MRRIANS साथीभाईहरु द्वारा देवघाट गाउँपालि...
05/29/2024

सम्पुर्णमा नमस्कार।
आज मिति २०८१ जेष्ठ १५ गतेको दिन चितवन तथा नवलपुरमा रहनुभएका MRRIANS साथीभाईहरु द्वारा देवघाट गाउँपालिका-०२,नरम स्थित "श्री जानकी आधारभूत बिद्यालय" मा रहेका ३४ जना बिद्यार्थीहरुलाई अत्यावश्यक शैक्षिक सामग्री, बिद्यार्थी पोसाक, खेलकुद सामग्री, प्राथमिक उपचारका लागि औषधि तथा अन्य आवश्यक सामग्रीहरु वितरण गरिएको छ। उक्त कार्यक्रममा MRR साथीभाईहरुलाई स्कुल पक्ष बाट उक्त वडाका वडा प्रमुख, स्कुल प्रमुख लगायत स्कुल प्रशासनबाट बिशेष स्वागत भएको थियो। स्कुलको तर्फबाट भएको स्वागत, टोलबासिको माया तथा शिक्षक शिक्षिकाहरुको उत्साहले हामीहरुलाई भोलिका दिनमा पनि यस्तै कार्यक्रम गर्नको लागि अझ बडी हौसला प्रदान गरेको छ। कार्यक्रममा सहभागी हुनुभएका तथा अनुपस्थितमा पनि आफ्नो तर्फबाट सहयोग पुर्याउनु भएका र यस कार्यक्रमलाई सफल बनाउनका लागि आर्थिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण साथीभाईहरुलाई हामी सबैको तर्फबाट धेरैधेरै धन्यवाद ब्यक्त गर्न चाहन्छौ।

बिश्व Championship मा नेपाली टोलि दोश्रो भएको छ । लगभग ३ करोड रुपैया जितेको छ DRS gaming ले नेपाली खेलकुदमा सबै भन्दा ठू...
01/08/2023

बिश्व Championship मा नेपाली टोलि दोश्रो भएको छ ।
लगभग ३ करोड रुपैया जितेको छ DRS gaming ले नेपाली खेलकुदमा सबै भन्दा ठूलो सफलता हो ।

मिति २०७९साल पौष महिनाको २४ गते जिल्ला नवलपरासी बर्दघाट नगरपालिका(ब.सु.प.) वडा नं ४ पुरानो चौकी अगाडी DOHA to KTM ISHU T...
01/08/2023

मिति २०७९साल पौष महिनाको २४ गते जिल्ला नवलपरासी बर्दघाट नगरपालिका(ब.सु.प.) वडा नं ४ पुरानो चौकी अगाडी DOHA to KTM ISHU THARU लेखेको प्याकिङमा रहेको २ थान सामान वेवारीसे अवस्थामा रहेकोमा उक्त सामानहरु फेला पारी कार्यालयमा ल्याई राखिएको छ । सम्बन्धित सामान धनिले कार्यालयमा सम्पर्क राख्नुहुन समेत जानकारीको लागि अनुरोध ।
Phone: 078580180 (चौकी)

(Deuta Poudel)

09/08/2020

Ab+ fresh blood needed at cancer hospital chitwan urgent
Contact
9807146417
Bibek Niure

08/16/2020
11/02/2019

आज भएको अनौपचारिक भेटघाट मा MRR चितवन नवलपुर साथीहरूले यहि कार्तिक ३० गते बिगतको बर्ष झै PICNIC कार्यक्रम गर्ने निर्णय भएको सबैलाई जानकारी गराउदछौ।।

पिकनिक स्थल- कन्काली डाडा,चैनपुर चितवन
पिकनिक शुल्क - रु १०००/प्रती ब्यक्ति
( इच्छुक ब्यक्ति हरुले यहि कार्तिक महिना को २३ गते भित्र रकम सिधै 9802050709- esewa मा पठाउनु पर्ने छ)
थप जानकारी को लागि
सम्पर्क -9855050709 जनक कार्की
9845566552 फणिन्द्र न्यौपाने

ग्रुपको सम्पूर्ण सदस्य लाई यसै सूचना बाट जानकारी गर्दछौ।
पछि छुटे खवर पाईन भनेर गुनासो सुनाउन मान्य हुने छैन 🤗

08/20/2019
07/24/2019

चितवन । माडीको बाँदरमुढे खोलामा फँसेको यात्रुबाहक बसलाई पानीबाहिर निकालिएको छ । बाँदरमुढेमा फँस्न पुगेको ना. ४ ख. ६३५९ नम्वरको भोलेबाबा नामको बसलाई २ वटा जे.सि.बी.को सहयोगमा २ घण्टाको प्रयास पश्चात पानीबाहिर निकालिएको हो ।

पानीको बहावको विपरित दिशामा कजवेभन्दा तल पुगी अँड्किन पुगेको सो बसलाई २ वटा जे.सि.बी.को सहयोमा निकालिएको हो । बस चालकको लापरवाहीका कारण बस फँस्न पुगेको प्रत्यक्षदर्शीहरुको भनाई छ । बाढीको कारण धमिलिएको पानीका कारण कजवे बाटो राम्ररी नदेखिँदा बस फँस्न पुगेको जनाइएको छ ।

(भिडियो: सुजन सुवेदी र इ.प्र.का. माडी)
स्रोत :- स्वदेश एफ एम

बाँदरमुढे खोलामा बस बाढीमा फस्यो।।बाँदरमुढे खोलामा बस बाढीमा फसेको छ । माडी नगरपालिका ६ बादरमुढे खोलामा आज करिव १२.३० को...
07/24/2019

बाँदरमुढे खोलामा बस बाढीमा फस्यो।।
बाँदरमुढे खोलामा बस बाढीमा फसेको छ । माडी नगरपालिका ६ बादरमुढे खोलामा आज करिव १२.३० को समयमा ना ४ ख ६३५९ नम्वर बाढीमा फसेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । बाढीमा फसेको बसलाई २ वटा जेसिभिले बाढीवाट वाहिर निकाल्ने प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी नायव निरीक्षक उमेश कोईरालाले जानकारी दिनुभयो । सवारी साधनमा चालक र सहचालक रहेको र कुनैपनि यात्रु नरहेको जनाइएको छ । हिजो साझँदेखी माडी नगरपालिका क्षेत्रमा अविरल वर्षाका कारण यातायात समेत सञ्चालन भईरहेको छैन भने जनजीवन समेत प्रभावित भएको छ ।

Address

Charlotte, NC

Telephone

+19802050709

Website

Alerts

Be the first to know and let us send you an email when MRR Chitwan Nawalparasi - Men's Room Reloaded posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share