Butwal Buddha Group

Butwal Buddha Group butw buddha group

जन्मदिनको धेरै धेरै शुभकामना छ हाँसीरहनु, खुशी रहनु र हजुर ले चालेका हरेक पाइला मा सफलता मिलोस ।
10/07/2020

जन्मदिनको धेरै धेरै शुभकामना छ
हाँसीरहनु, खुशी रहनु र हजुर ले चालेका हरेक पाइला मा
सफलता मिलोस ।

01/08/2020

😔😔😔😔प्रत्येक देश प्रान्त जस्ते नेपालमा पनि ज्यान लिने रोगको उपचार निशुल्क हुनु पर्ने थियो,प्रत्येक प्रदेश सरकार द्वारा प्रत्येक व्यक्ति लाई मात्र मासिक निरन्तर रु-500/-स्वास्थ बिमा लिए र त्यसको आजिवन स्वास्थ्यको जिम्मा लिने स्वास्थ्य मन्त्रालय सरकारको दायित्व हुनु पर्ने हो।एस्तो हुन्थियो भने प्रत्येक नेपालिले सरकारक लाई हृदय देखि धन्यवाद भन्दे मासिक बिमा शुल्क भुगतानी गर्थियो होला।जस्को मासिक क्लेक्सन 17 अर्ब भन्दा माथी हुन्थियो,कोई पनि उपचार न पाए र मर्थिएना होला,
मेरो देश,मेरो नेपाल सरकार 🙏🙏🙏🙏

कोसेको लागि यसपाली पनि स्टल राखियो ,सायद यश भन्दा राम्रो नव वर्ष को शुरूवात हुन्थिएन होला,धन्यवाद सदेको जस्ते सबले बिबिज...
12/30/2019

कोसेको लागि यसपाली पनि स्टल राखियो ,सायद यश भन्दा राम्रो नव वर्ष को शुरूवात हुन्थिएन होला,धन्यवाद सदेको जस्ते सबले बिबिजी लाई माया गरेकोमा.....
हृदय देखि धन्यवाद ।पहिलो दिनको केही झलक हरु😍😍😍

मन ब. थापाको उपचारको लागि बुटवल सडक महोत्सवमा स्टल राख्नुका लागि सहयोग गर्दिनुभाको सबे स्पोनसर हरु लाई हृदय देखि धन्यवाद...
12/28/2019

मन ब. थापाको उपचारको लागि बुटवल सडक महोत्सवमा स्टल राख्नुका लागि सहयोग गर्दिनुभाको सबे स्पोनसर हरु लाई हृदय देखि धन्यवाद र टिकट रु -500द्वारा फुड पेकेज उपलब्ध गराईको छ, सबे मित्रहरू ,शुभचिन्तक हरु एवम सबे सहयोगी हरु लाई निवेदन छ कृप्या टिकट लिए र बिबिजीको साथ यश पालिको नव वर्षमा कोसेलाई जीवन दानमा सहयोग गर्दिनु हृदय देखि अनुरोध छ..
for more information :-Leave massage
Or call :-98-57058972[call after -12:30pm Noon only ]

मित्र मन ब.थापा विगत 9-10वर्ष देखि दुबे मिर्गौला खराब भए र आर्थिक,भोतिक एवम पारिवारिक सम्पन्न भाको व्यक्तिव उपचार गराउने...
12/27/2019

मित्र मन ब.थापा विगत 9-10वर्ष देखि दुबे मिर्गौला खराब भए र आर्थिक,भोतिक एवम पारिवारिक सम्पन्न भाको व्यक्तिव उपचार गराउने क्रममा आजा एकदमे दयनीय स्थितिमा आईपुगेका छ्न,आजा घर बार विहिन,दुर्गम पारिवारिक स्थिति भाको छ,मिर्गौला प्रत्यारोपणमा लगभग रु 15लाख लागिने निश्चित भाको छ सो बिबिजी द्वारा प्रत्येक वर्ष जस्ते यश वर्ष सक्दो रु-8देखि 10लाख रकम सन्क्ल्न गरिने प्रयास गरिने छ् सो त्यसको लागि आउने पुस 14-15-16गते सडक महोत्सव मा ,स्टल राखिने निर्णय भाको छ,आम्दानी भाको सबे रक्म मित्रमाने लाई सहयोग गरिने छ सो
""आउनुस यश नव वर्ष मा,कोसेको जीवन बचाउने प्रयास गर्ने""
more information -9857058972

प्रदेश-५,    वर्तमान समयमा अत्यधिक मात्रामा डेन्गु प्रभावित छेत्र भाको ले गर्दा रक्त एकदमे अभाव भाको कारणले"नेपाल मानव ध...
09/21/2019

प्रदेश-५,
वर्तमान समयमा अत्यधिक मात्रामा डेन्गु प्रभावित छेत्र भाको ले गर्दा रक्त एकदमे अभाव भाको कारणले"नेपाल मानव धर्म सेवा समिती-५"द्वारा आयोजित गरेको,यस रक्तदान कार्यक्रममा भारी संख्यामा बिबिजी परिवार एवम सम्पूर्ण आत्मीय सहरुप कर्मचारी हरु ले रक्तदान कार्यक्रममा सहभागी जनाए!
सम्पुर्ण बिबिजी परिवार

भदो२७गते,"नेपाल मानव धर्म सेवा समिति रुपन्देही -५"द्वारा मुसरबस्ती-माझी गाउँ,कावासोती-१५ मा दयनीय अवस्था मा भाको माझी प्...
09/14/2019

भदो२७गते,"नेपाल मानव धर्म सेवा समिति रुपन्देही -५"द्वारा मुसरबस्ती-माझी गाउँ,कावासोती-१५ मा दयनीय अवस्था मा भाको माझी प्राथमिक विद्यालयमा असख्त एवम अत्यन्तै आर्थिक पीडित बालबालिका लाई सहयोगको निम्ति कार्यक्रम "मिशन एजुकेसन"मा बिबिजीले पनि केही सहयोग गरेको उपलक्ष्यमा आजा मिति भदो२८गते,मानव धर्म सेवा समिति द्वारा बिबिजीलाई सम्मान गरेकोमा यश धार्मिक संस्था प्रति हृदय देखि धन्यवाद र भविस्यमा यश संस्थाको धार्मिक छेत्रमा अजे सफलता हासिल होस हृदय देखि कामना गर्द छ्म।।
||समस्त बिबिजी परिवार तर्फबाट||

बाटो घाटो,स्वास्थ्य र शिक्षा ईत्यादिहरु नेपालको वृद्धि भाको वर्तमान कर को 20%लगानी भएको भए न देशमा कोई गरिब हुन्थियो,न क...
08/29/2019

बाटो घाटो,स्वास्थ्य र शिक्षा ईत्यादिहरु नेपालको वृद्धि भाको वर्तमान कर को 20%लगानी भएको भए न देशमा कोई गरिब हुन्थियो,न कोई बेरोजगार न कोई बेसाहरा,
मेरो गरिब नेपाल ,जय धनी सरकार।।।

यसपालीको ओझेलका खबरको ३ ७६ र्औं श्रृंखला ढोरपाटन बिशेष रहेको छ । यस श्रृखलको जिवनको गोरेटोलाई युट्युममा हामीले द...

यश ग्रुपका अत्यन्ते सक्रिय मेम्बर श्री लक्ष्मिभक्ता लामा जीउ  लाई पुत्र लाभ भाकोमा धेरे धेरे शुभकामना,भविस्यमा सामाजिक प...
08/21/2019

यश ग्रुपका अत्यन्ते सक्रिय मेम्बर श्री लक्ष्मिभक्ता लामा जीउ लाई पुत्र लाभ भाकोमा धेरे धेरे शुभकामना,भविस्यमा सामाजिक प्रतिस्टान एवम सकारात्मक आर्थिकलाभ मा बडोत्तरि होस कामना छ।।
||समस्त बिबिजी परिवार ||

रूपन्देहीको तिलोत्तमा नगरपालिका मा रहेका बुद्घ भगवानको मुर्तिहरूमाथी तोडफोड भएको छ । सिक्सलेन सडकखण्ड अन्तर्गत तिलोत्तमा...
07/18/2019

रूपन्देहीको तिलोत्तमा नगरपालिका मा रहेका बुद्घ भगवानको मुर्तिहरूमाथी तोडफोड भएको छ । सिक्सलेन सडकखण्ड अन्तर्गत तिलोत्तमाको शंकरनगर चोकदेखि नयाँमिलसम्म सडक बिचमा स्थापित बुद्घ मुर्तिहरू फोडिएको हो ।बिबिजी- यश घटनाको घोर निन्दा गर्द छो,र हामी त्यस दोषि माथी कडा भन्दा कडा कार्यवाही होस सम्बन्धित निकाय र प्रहरी सामु माग गर्देछ्म र भविस्यमा एस्तो घटना फेरि न दोहरियोस भने र अजे सतर्कता अपनाउना तिलोतमा नगरपालिका सामु अनुरोध गर्द्छ्म😥😥

Address

Charlotte, NC

Telephone

+19807530303

Website

Alerts

Be the first to know and let us send you an email when Butwal Buddha Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share