05/23/2026
❤️लागुपदार्थ तथा मादकपदार्थ खान छोडि नसा रहित 6 बर्ष पूरा गरि 7 बर्ष पुगेकोमा अकुर र 2 बर्ष पूरा गरि 3 बर्ष पुगेकोमा सुरेश लाई आउने दिनहरु मा पनि नशा रहित बस्न सकोस भन्दै धेरै धेरै बधाई अनि शुभकामना दिन चाहान्छौ आफ्नो नेपाल परिवारको तर्फ बाट..❤️(आफ्नो नेपाल परिवार)ददिकोट,भक्तपुर)