07/05/2023
निशुल्क पत्रकारिता तालिमकाे सुचना ।
सामाजिक विभेद , कुसंस्कार अनि अन्याय काे विरूद्वमा समाजमा रहेका विपन्न वर्गका आवाज विहिनहरूकाे आवाजलाई बुलन्द गर्न पत्रकारिता एक कुसल माध्यम हुनेछ भनी युवा पत्रकारिता तालिम संचालन हुन गईरहेकाे हुदाँ आफ्नो टाेलमा भएका +२अध्ययन वा साे सरहका महिला, पुरूष गरि प्रत्येक वडा वाट ५ जना ( १/१ दलित महिला, पुरूष अनिवार्य ) अन्य जातजाति वाट ३ जना महिला ,पुरूष हुने गरि याे सुचना पुर्याउन का लागि सुन्दरहरैचाका मेरा Facebook मा जाेडिनु भएका सवै मित्रजन साथीभाइ हरूलाई अनुराेध गर्दछु । किनकि याे सुचना माध्यम वाट लक्षित वर्ग समुदाय सम्म पुग्न सकाेस र काेहि पनि याे तालिम लिन वाट बन्चित नहुन भन्ने मेराे ध्येय हाे यसमा हामी सवै नगरवासीकाे सहयाेग पुगाेस ।
तालिम ,
सहभागी हरूलाई सरल र सहज हाेस भन्नका लागि २ चरणमा गरिनेछ ।
साविक सुन्दर ,दुलारीका वडाहरूलाई पहिलाे चरण।
साविक काेशीहरैचाका वडाहरूलाई दाेस्राे चरण ।
सहभागीहुन चाहनेहरूका लागि आ आफ्नो वडामा फर्म उपलब्ध गरिएकाे छ ।
तालिम संचालन हुने मिति : २०८०/०३/३० गते शनिवार देखि पहिलाे चरण
दाेस्राे चरणकाे तालिम यहि आउँदाे श्रावण ६ गते देखि
फारम दस्तुर : रू. १०० मात्र ।
अन्य जानकारीकाे लागि
९८०३६४५६६१ / ९८४२१७८७१४
धन्यवाद ।