Inner Wheel Club Of surkhet Valley

Inner Wheel Club Of surkhet Valley NGO

Mottey gang ले जाजरकोट रिम्नाकी १० वर्षीया पुष्पा थापाको वर्तमान अवस्थाबारे एक भिडियो रिपोर्ट सार्वजनिक गरेको थियो,उक्त ...
05/13/2026

Mottey gang ले जाजरकोट रिम्नाकी १० वर्षीया पुष्पा थापाको वर्तमान अवस्थाबारे एक भिडियो रिपोर्ट सार्वजनिक गरेको थियो,उक्त भिडियोको प्रभाव स्वरूप उनको उज्ज्वल भविष्य र आगामी शैक्षिक यात्राका लागिInner Wheel Club of Surkhet बाट रु. ५,००० सहयोग स्वरुप प्रदान गरेकाछौं ।

यो सेवाको मौकाको लागि Mottey Gang Nepal लाई हार्दिक धन्यवाद व्यक्त गर्दछ। यस्ता साना-साना सहयोगहरूले नै कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास हाम्रो छ।

यदि यहाँहरू पनि पुष्पाको भविष्य निर्माणमा साथ दिन चाहनुहुन्छ भने, कृपया mottey gang लाई सम्पर्क गर्न सक्नु हुनेछ।

साथ, सहयोग र विश्वासका लागि धन्यवाद। 🙏

Video Link: https://www.facebook.com/share/v/1KeRDmdLQL/?mibextid=wwXIfr

समयमै जाँच गरौं, पाठेघर र स्तन क्यान्सरबाट बचौं! 🎗️🌸छिन्चु स्वास्थ्य चौकीमा आयोजित विशेष स्वास्थ्य शिविर भव्य रूपमा सम्प...
05/13/2026

समयमै जाँच गरौं, पाठेघर र स्तन क्यान्सरबाट बचौं! 🎗️🌸छिन्चु स्वास्थ्य चौकीमा आयोजित विशेष स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। शिविरमा १२९ जना दिदीबहिनीहरूको VIA (पाठेघरको मुखको क्यान्सर) परीक्षण गरिनुका साथै स्तन क्यान्सरको प्रारम्भिक लक्षण र प्रजनन स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण परामर्श प्रदान गरियो।हाम्रो मुख्य सन्देश:✅ स्तन क्यान्सर सचेतना: आफैले आफ्नो स्तनको जाँच (Self-Examination) महिनाको एक पटक अवश्य गरौं। कुनै गिर्खा, गाँठो वा असामान्य परिवर्तन देखिएमा तुरुन्त स्वास्थ्यकर्मीसँग सल्लाह लिऔं। 🎀✅ प्रजनन स्वास्थ्य: प्रजनन स्वास्थ्य हाम्रो अधिकार हो। महिनावारी स्वास्थ्य, परिवार नियोजन र सुरक्षित मातृत्वका विषयमा खुलेर कुरा गरौं र स्वस्थ जीवन जिऔं। 🩺✨परीक्षणबाट आएको नतिजाले समुदायमा यस्ता स्क्रिनिङ शिविरहरूको आवश्यकतालाई अझ प्रष्ट पारेको छ। आफ्ना स्वास्थ्य समस्याहरू नलुकाउन र समयमै परीक्षण गराउन हामी सबै दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछौं।यस पुण्य कार्यमा जोडिन पाउँदा र समुदायको सेवा गर्न पाउँदा हामी हर्षित छौं।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Special thanks to our respectedSita Sharma di and Thapa Baniya Susmita for your selfless service .

Wishing you a very happy birthday IW Susmita baniya😻😻😻😻😻
04/23/2026

Wishing you a very happy birthday IW Susmita baniya😻😻😻😻😻

04/14/2026

Happy new year 2083

Club officers training 2026/27 follwed by exchanging Flag with Innerwheel club of balaju and Innerwheel club of bharatpu...
04/07/2026

Club officers training 2026/27 follwed by exchanging Flag with Innerwheel club of balaju and Innerwheel club of bharatpur city
President 26/27 IW susmita baniya
Secretary 26/27 IW sapana dhakal

Huge congratulations to both of you IW siya karki pradhan and IW sarita rawal… wishing success tenure to both of you🙏🙏🙏🙏
04/07/2026

Huge congratulations to both of you IW siya karki pradhan and IW sarita rawal… wishing success tenure to both of you🙏🙏🙏🙏

A very happy and blissful birthday di IW laxmi shahi😍
04/01/2026

A very happy and blissful birthday di IW laxmi shahi😍

03/25/2026

Happy birthday to our past president Nmrata Tshrestha Balkumari Kandel Radha Khadka Sapana Dhakal Khanal Melina Budhathoki Apekshya Kc Krishna Shahi Rashmi Shakya Kc Laxmi Gurung Thapa Baniya Susmita Nibha Singh Dahal Siya Karki Pradhan Smriti Shrestha Pratikshya Thapa Maheswori Giri @

Wishing you a day full of love and joy dear past president IW Nmrata tusuju
03/25/2026

Wishing you a day full of love and joy dear past president IW Nmrata tusuju

Happy Birthday to our wonderful Chief Advisor and Mentor! Your leadership and encouragement have been a constant source ...
03/19/2026

Happy Birthday to our wonderful Chief Advisor and Mentor! Your leadership and encouragement have been a constant source of strength for us. We are truly grateful for your guidance. Wishing you a year filled with joy and achievements Pratima Malla mam🥰🥰❤️❤️❤️❤️❤️

Address

Charlotte, NC

Telephone

+19806601740

Website

Alerts

Be the first to know and let us send you an email when Inner Wheel Club Of surkhet Valley posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Inner Wheel Club Of surkhet Valley:

Share