Nepal Sherpa Student association district committee, sindhupalchok

Nepal Sherpa Student association district committee, sindhupalchok I proud to be Sherpa �

नेपाल कै कान्छो हेड मास्टर ज्यु
12/10/2023

नेपाल कै कान्छो हेड मास्टर ज्यु

पाकिस्तानकी शिक्षक Sister Zeph ले Global Teacher Award 2023 जितेकी छिन् । उनले १३ वर्षको उमेरदेखि विपन्न समुदायका बालबाल...
11/19/2023

पाकिस्तानकी शिक्षक Sister Zeph ले Global Teacher Award 2023 जितेकी छिन् । उनले १३ वर्षको उमेरदेखि विपन्न समुदायका बालबालिकाका लागि स्कुल खोलेर शिक्षा दिइरहेकी छिन् । पुरस्कारमा जितेको १ मिलियन डलरले अझै सुविधा सम्पन्न स्कुल खोलेर अझै धेरैलाई शिक्षा दिने उनको योजना छ ।

11/17/2023
 :-अमेरिकाको अध्यागमनमा साढे दुई महिनादेखि हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष...
11/17/2023

:-अमेरिकाको अध्यागमनमा साढे दुई महिनादेखि हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठको ज्यान गएको छ । उनको टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गएको हो ।उनको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन । गएको भदौ ५ गते घरबाट हिडेँका उनी एजेन्टलाई ८५ लाँख रुपैयाँ बुझाएर काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए। अवैधरुपमा प्रवेश गरेको भन्दै उनलाई डिपोर्ट गर्ने तयारी थियो ।

नेपाल सरकार को ध्यानाकर्षण सहित अन्य राजनीति दलहरुको ध्यानाकर्षण गरौँन चाहे छिटो भन्दा छिटो उदार कार्य मा जुटोस र भुकम्प...
11/04/2023

नेपाल सरकार को ध्यानाकर्षण सहित अन्य राजनीति दलहरुको ध्यानाकर्षण गरौँन चाहे छिटो भन्दा छिटो उदार कार्य मा जुटोस र भुकम्प पीडित हरु लाई उचित न्याय मिलोस - यस कुरामा २०७२ सालको भुइचालोमा जस्तो राजनीति नगरियोस् राहत र सहयोग को नाममा सरकार र विभिन्न राजनीति दल को र कार्य- कर्ता र सिमित ब्याक्ती को पहुँचमा कोप्टो मा सिमित नगरियोस सबै पीडित जनता को पहुँच मा पुगोस।
भावपुर्ण श्रद्धान्जली !
हिजो राती गएको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षेती भएको छ र भुकम्प बाट अहिले सम्म ज्यान गुमाउनु हुने प्रती हार्दिक श्रद्धाञ्जली अर्पण,घाइतेहरु को सिघ्र स्वास्थ्य लाभको कामना र शोकाकुल परिवारजनामा हार्दिक समवेदना🙏😭!
सचिब :निमा शेर्पा ।
र समस्त नेपाल शेर्पा बिद्यार्थी संघ जिल्ला समिति परिबार सिन्धुपाल्चोक ।

🎉🥈 A historic SILVER MEDAL in Karate at the 19th Asian Games! 🥋🌟 This achievement marks a new chapter in the legacy of o...
10/07/2023

🎉🥈 A historic SILVER MEDAL in Karate at the 19th Asian Games! 🥋🌟 This achievement marks a new chapter in the legacy of our karate athletes. 🇳🇵👏

🥋Arika Gurung 🇳🇵

- Nepal's FIRST-EVER Silver🥈 Medal in the 19th Asian Games Hangzhou 2022🇳🇵
- The FIRST-EVER Silver Medal in the History of Asian Games Karate 🥋 Competition

🥈🥋

सम्पूर्ण शेर्पा विद्यार्थीहरुमा सुचना !
09/18/2023

सम्पूर्ण शेर्पा विद्यार्थीहरुमा सुचना !


08/24/2023

नेकपा एमाले को रगु पन्त मुर्दाबाद ।
यो नश्रालबादी समान्ती शासक बाहुन बादी सोच भएको एकल जातीय चिन्तान भएको समुदाय ले -
आदिवासी समुदाय माथी अन्याक बहाना मा तपाईं हाम्रो नाडी छाम्ना अनेक गरि उदाण्ड मच्चाई रहेको छ ।
अब बिचर गर्न तपाई हामी युब साथी ले हो है ।
हाम्रो अभिभावक बनाउदा हरु सबै बाहुन पार्टीको झोले हुन ।
पहिचाहन भन्दा ठूलो पार्टी होइन ।
पार्टी भन्दा माथी उठाउ।

सचीव: निमा शेर्पा।
रगु बाहुन मुर्दाबाद।

Address

Charlotte, NC

Telephone

+19803593344

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Sherpa Student association district committee, sindhupalchok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Sherpa Student association district committee, sindhupalchok:

Share