02/10/2026
थाइल्यान्डका बाढीपीडितहरूका लागि मानवीय सहायता: NRNA NCC थाइल्यान्डद्वारा राहत वितरण
थाइल्यान्डमा हालै अविरल वर्षा र डुबानका कारण सिर्जित दुःखद परिस्थितिमा सम्पूर्ण थाइल्यान्डवासी नेपालीहरूको तर्फबाट बाढीपीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै राहत वितरण कार्यक्रम अगाडि बढाइएको छ।
NRNA NCC थाइल्यान्डका उपाध्यक्ष श्री राजु बलामीज्यूको विशेष समन्वयमा यो राहत कार्यक्रम अत्यन्त व्यवस्थित र सहज रूपमा सञ्चालन भइरहेको छ।
Sanjaya DhakalMahendra ShresthaRaj Bahadur Saud@followersKanchha Gurung GaboSuraj-sunny Bhandari